Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


प्रदेश सरकारले दिएको बिदा सरकारी कार्यालयले कार्यान्वयन नगरेको भन्दै मन्त्री बसे धर्नामा

जनकपुर, भदौ १७ । प्रदेश नम्बर २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश सरकारले दिएको बिदा प्रदेश अन्तर्गतका सरकारी कार्यालयहरुले अटेर गरेको भन्दै धर्ना शुरु गरेका छन् । प्रदेश

प्रदेश २ मा नागरिक सम्मेलन

सर्लाही, भदौ १७ । सर्लाहीको बाग्मतीमा हिजोदेखि सुरु भएको प्रदेश नं. २ स्तरीय नागरिक सम्मेलन आज सम्पन्न भएको छ । कार्यक्रममा प्रदेशभित्रका आठ वटा जिल्लाका बुद्धिजिवी, विश्लेषक, प्राध्यापक, कानून व्यवसायी,

भन्सार छलेर ल्याउँदै गरेको सामान बरामद

बिराज रोस्यारा धनगढी, भदौ १७ । कैलालीको धनगढी उपमहानगरपालिकाबाट भन्सार छलेर ल्याउँदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–९ बाट भन्सार छलेर ल्याउदै गरेका कपडा र मेसनरी

भारतका राष्ट्रपति युरोप भ्रमणमा

नयाँ दिल्ली, भदौ १७ । भारतका राष्ट्रपति रामनाथ कोविन्द आइतबार युरोपका तीन देशको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । आठ दिने भ्रमणको क्रममा उनले साइप्रस, बुल्गेरिया र चेक गणतन्त्रको

सोमालियामा आत्मघाती विस्फोट, तीनजनाको मृत्यु

मोगादिसु, भदौ १७ । सोमालियाको राजधानी मोगादिसुमा आत्मघाती विस्फोट हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ । मोगादिसुको हाउल्वादाग जिल्लामा स्थानीय सरकारी कार्यालयलाई लक्षित गरी भएको विस्फोटमा १४ जना घाईते

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा चिकित्सकको आन्दोलनका कारण बिरामी मर्कामा

डडेल्धुरा, भदौ १७ । प्रदेश नम्बर ७ को एकमात्र उपक्षेत्रीय अस्पताल डडेल्धुराका चिकित्सक आन्दोलनमा उत्रिएका कारण बिरामी मर्कामा परेका छन् ।  नयाँ मुलुकी संहितामा अपराध ईजलाससम्बन्धी कसूरमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई

स्याउ उत्पादन हुन छाडेपछि ओखर खेती सुरु

बैतडी, भदौ १७ । स्याउको लागि प्रसिद्ध मानिएको बैतडीको सतबाँझमा पछिल्लो समय स्याउ उत्पादन हुन छाडेको छ । जलवायु परिवर्तनको कारण पछिल्लो दशवर्षदेखि स्याउ उत्पादन हुन छाडेको हो । पहिले

Nepal emerge victorious against Singapore

Kathmandu, Sept. 2 (RSS): Nepal defeated Singapore by four wickets in the fourth match of the ongoing 2018 Asia Cup Qualifier held today in Kuala Lumpur, Malaysia. Making 151 runs,

कृष्ण जन्माअष्टमीको अवसरमा र्‍याली

काठमाडौं, भदौ १७ । कृष्ण जन्माअष्टमीको अवसरमा श्री भूँडे गणेश भजन मण्डलले काठमाडौंमा र्‍याली निकालेको छ । भूँडे गणेश धोबीचौरबाट शुरु भएको र्‍याली क्षेत्रपाटी, नरदेवी, गोल्फुपाखा हुँदै फेरि धोबीचौरमै पुगेर

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले मनायो ५९ औं वार्षिकोत्सव

काठमाडौं, भदौ १७ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले स्थापनाको ५९औं बार्षिकोत्सव मनाएको छ । सुरक्षित मातृत्व, प्रजनन् स्वास्थ्य र नवजात शिशुको सेवाका लागि भनेरै यस अस्पतालको स्थापना विक्रम सम्वत्