Logo १० मंसिर २०८३, बिहिबार | Fri, Nov 27, 2026


भ्रष्टाचारमुक्त प्रदेश बनाउँछु : मुख्यमन्त्री पौडेल

हेटौंडा, असोज १८ । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचारलाई निर्मुल पार्न आफ्नै कार्यालयबाट सुरु गर्ने बताएका छन् । बिहीबार प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजनामा हेटौंडामा भएको भ्रष्टाचार

नक्कली आरोहण अनुमतिपत्र बनाउने तीनजना पक्राउ

काठमाडौं, असोज १८ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली आरोहण अनुमतिपत्र बनाउने तीन कर्मचारीलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउपर्नेमा सेभेन समिट ट्रेक्स प्रालिका कानुन विभाग प्रमुख

प्रधानमन्त्री ओलीले स्वदेश फर्किएपछि के भने ? (भिडियोसहित)

काठमाडौं, असोज १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गरिरहेको भन्दै आफ्नो पार्टीभित्रैबाट भइरहेको सरकारको आलोचनालाई ‘क्षणिक डाह’को संज्ञा दिएका छन् । दुई साता लामो विदेश भ्रमणबाट बिहीबार

रोजगारीका लागि भारत गएकाहरु घर फर्कंदै, सीमामा लुटपाटमा कमी (भिडियो)

नरेन्द्र थापा (इमेज) नेपालगन्ज, असोज १८ । नेपाली तथा हिन्दुहरुको महान् पर्व बडादसैं नजिकिँदै गर्दा रोजगारीका लागि भारत गएकाहरु घर फर्कनेक्रम बढिरहको  छ । पश्चिम नेपालको रुपेडियालगायतका नाकाबाट नेपालीहरु फर्किरहेका

निर्मला बलात्कार–हत्या प्रकरणः गृहमन्त्री र प्रहरी प्रमुखको राजीनामा माग

काठमाडौं, असोज १८ । ‘निर्मलाका लागि न्याय अभियान’का अभियन्ताहरुले निलम्बित एसपी डिल्लीराज विष्टलगायतलाई विभागीय कारबाहीमामात्र सीमित नराखी फौजदारी कानुनको दायरामा ल्याउन माग गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी

कलंकी–नागढुंगा सडक मर्मतको समय फेरिँदै (भिडियो)

हिमाल पौडेल/प्रदीप तामाङ (इमेज) काठमाडौं, असोज १८ । काठमाडौंको कलंकी–नागढुंगा सडकखन्ड मर्मतकाक्रममा राति गाडी चलाउन रोक लगाउँदा यात्रीले सास्ती खेपेपछि समयमा फेरबदल गरिने भएको छ । मर्मतका लागि हरेक राति

बेलायतद्वारा रुसी सैन्य गुप्तचर निकायमाथि साइबर आक्रमणको आरोप

काठमाडौं, असोज १८ । बेलायतले रुसी सैन्य गुप्तचर निकाय ‘जीआरयू’ले आफ्नो मुलुकमा ठूलो साइबर आक्रमण गरेको आरोप लगाएको छ । बेलायतको ‘नेसनल साइबर सेक्युरिटी सेन्टर’ले रुस र युक्रेनमा रहेका बेलायती

चितवनमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु, आक्रोशितद्वारा ट्रकमा आगजनी

राजु चौधरी (इमेज) चितवन, असोज १८ । पूर्वी चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ९८६१ नम्बरको ट्रकले विपरीत दिशाबाट

चिनीको मूल्य प्रतिकिलो ६३ कायम गर्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं, असोज १८ । प्रतिनिधिसभाअन्तर्गत्को सार्वजनिक लेखा समितिले प्रतिकिलो चिनीको मूल्य ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार समितिको कार्यालय सिंहदरबारमा बसेको समितिको बैठकले सरकार र चिनी

दिगम्बर झाको नियुक्तिबारे विस्तृत् जानकारी गराउन सन्चार मन्त्रालयलाई निर्देशन

काठमाडौं, असोज १८ । प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिले नेपाल दूरसन्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको नियुक्तिबारे १५ दिनभित्र विस्तृत् जानकारी गराउन सन्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।