Logo १० मंसिर २०८३, बिहिबार | Fri, Nov 27, 2026


विश्वकप टी-२० क्रिकेट छनोटमा नेपालले आज पाँचौ खेल चीनसँग खेल्दै

काठमाडौं । विश्वकप ट्वेन्टी–ट्वेन्टी छनोट क्रिकेटको पाँचौ खेलमा आज नेपालले चीनसँग खेल्दैछ । समुहमा लगातार चार जित हात पारेको नेपाल आज पाँचौ जितको खोजिमा छ । उता चीन भने समुहमा

संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीद्वारा राजीनामा

काठमाडौं । संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले पदबाट राजीनामा दिएकी छन् । साउथ क्यारोलिनाकी पूर्व गभर्नरसमेत रहीसकेकी हेलीको राजीनामाले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई आश्चर्यजनिक तुल्याएको छ ।

यस वर्षको बडा दसैं सुरुः आज जमरा राखिदैं

काठमाडौं । यस वर्षको बडा दसैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी आज घटस्थापना गरिँदै छ । पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको

सुस्तावासीको पीडा सुन्न समय नै दिएनन् प्रधानमन्त्री ओलीले

काठमाडौं, असोज २४ । सीमामा दैनिक भोग्नु परेका सास्तीका बारेमा प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराउन राजधानी आएका नवलपरासी सुस्ताका बासिन्दा निराश भएर फर्किएका छन् । सीमामा भारतीय पक्षबाट हुने गरेका

गण्डकी प्रदेशले १० हजार चिनियाँ गाई ल्याउँदै

काठमाडौं, असोज २४ । गण्डकी प्रदेशलाई वैदेशिक सहायता लिएर विदेशबाट गाई खरिद गर्न संघीय सरकारको अर्थ मन्त्रालयले अनुमति दिएको छ । प्रदेशले वैदेशिक सहायता लिन संघको अनुमति लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार

राजपा नेपाल निर्णायक आन्दोलनको तयारीमा

काठमाडौं, असोज २४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर छठपछि निर्णायक आन्दोलन गर्ने तयारीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध छठ

शिवरामकै अग्रता

काठमाडौं, असोज २३ । सूर्य नेपाल गल्फ टुरअन्तर्गत्को सेन्ट्रल ओपन गल्फमा दोस्रो दिन पनि शिवराम श्रेष्ठले नै अग्रता लिएका छन् । सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु भएको सेन्ट्रल ओपनमा पहिलो

नेपालको हवाई यातायातलाई कालोसूचीबाट हटाउन पहल गर्छु : इयू राजदूत

काठमाडौं, असोज २३ । नेपालका लागि युरोपियन युनियनका राजदूत वेरोनिका कोडीले नेपालको हवाई यातायातलाई कालोसूचीबाट हटाउन पहल गर्ने आश्वासन दिएकी छन् । नेपाल चेम्बर अफ कमर्सले मंगलबार राजधानीमा गरेको कार्यक्रममा

पर्यटन क्षेत्रमा धेरै सकारात्मक कार्यहरु भइरहेको छ : मन्त्री अधिकारी

काठमाडौं, असोज २३ । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रमा अहिले धेरै सकारात्मक कार्यहरु भइरहेको अवस्थामा पनि केही मानिसमा अझै निराशा र नकारात्मक टिप्पणी हुनु दुःखद् भएको

विद्युत् प्राधिकरणका कर्मचारीसँग कार्यसम्पादन सम्झौता

काठमाडौं, असोज २३ । नेपाल विद्युत् प्राधिकरणले ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव एवं प्राधिकरण