सरोज अधिकारी/कबिर महर्जन (इमेज) काठमाडौं, असोज २४ । नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघभित्र ३२ वर्षे उमेर हदबन्दी कायम गर्ने विषयमा चर्किएको विवादले पार्टी केन्द्रीय समिति बैठक नै स्थगित भएको
काठमाडौं, असोज २४ । बंगलादेशको एक अदालतले ग्रीनेड आक्रमणमा दोषी ठहर गर्दै १९ जनालाई फाँसीको सजाय सुनाइएको छ । सन् २००४ मा बंगलादेशको ढाकामा आयोजना गरिएको र्यालीमा ग्रीनेड आक्रमण गरेको
काठमाडौं, असोज २४ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रसिया लगेर काम लगाइदिन्छु भन्दै गठी गर्ने तीनलाई बुधबार पक्राउ गरेको छ । रसियाको अर्गानिक कृषि फर्ममा कामदार चाहिने भनेर प्रतिमहिना
काठमाडौं, असोज २४ । नेपाली कांग्रेसले बडादसैंको अवसर पारेर कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । उपत्यकाका तीनै जिल्लासहित केन्द्रमा पार्टी केन्द्रीय कार्यालय सानेपामा चियापान आयोजना गरिने
प्रदीप पौडेल (इमेज) पोखरा, असोज २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचारीलाई टुलुटुलु हेरेर नबस्ने बताएका छन् । बुधबार पोखरामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय भवन
काठमाडौं, असोज २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त रहेको बताएका छन् । बुधबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै
लक्ष्मी लामा/भरत केसी (इमेज) काठमाडौं, असोज २४ । नेपाल–भारतबीच भएका द्विपक्षीय सन्धि–सम्झौता अध्ययन र पुनरावलोकनका लागि दुवै देशका सरकारलाई सुझाव दिन गठित प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन अलपत्र परेको छ
पोखरा, असोज २४ । पोखराको विन्ध्यवासिनी मन्दिरमा बुधबारदेखि नवदुर्गा महोत्सव सुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा सुरु भएको महोत्सवको शुभारम्भपछि मन्दिरबाट नवदुर्गाका नौ रुपको झाँकी, १०८
विराटनगर, असोज २४ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले केन्द्रीय सरकारको काम–कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । उनले केन्द्र सरकारको अलमलका कारण प्रदेश र स्थानीय तहले कामै गर्न नपाएको बताए
काठमाडौं, असोज २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । बुधबार बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा.