Logo १० मंसिर २०८३, बिहिबार | Fri, Nov 27, 2026


नेप्से १० अंक बराबरले उकालो

काठमाडौं, असोज २५ । अघिल्लो दिन नगन्य अंकलेमात्र हरियो रहेको सेयरबजारमा साताको अन्तिम दिन बिहीबार भने झन्डै दोहोरो अंकको सुधार आयो । नेप्से १० अंक बराबरले उकालो लागेर १२ सय

संस्कृति संरक्षणमा सरकारको जोड : मन्त्री अधिकारी

लक्ष्मीप्रसादस सापकोटा (इमेज) पर्वत, असोज २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले संस्कृति संरक्षणलाई जोड दिएको बताएका छन् । उत्तरी पर्वतको जलजला गाउँपालिका–३, मल्लाजमा निर्मित कोत मन्दिरको

चिनीको मूल्य तत्काल निर्धारण गर्न, पेट्रोल, ग्यासको आपूर्ति सहज बनाउन निर्देशन

काठमाडौं, असोज २५ । प्रतिनिधिसभाअन्तर्गत्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको हित हुनेगरी तत्काल चिनीको मूल्य निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको

पुलिस १–० जावलाखेल

काठमाडौं, असोज २५ । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत् बिहीबार भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई १–० गोलले पराजित गरेको छ । एन्फा मैदान सातदोबाटोमा भएको खेलमा

मानन्धरलाई जगदम्बाश्री र ‘निहारिका’लाई मदन पुरस्कार प्रदान

काठमाडौं, असोज २५ । यो वर्षको जगदम्बाश्री पुरस्कार वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धर र मदन पुरस्कार ‘योगमाया’का स्रष्टा नीलम कार्की ‘निहारिका’लाई प्रदान गरिएको छ । बिहीबार ललितपुरमा मदन पुरस्कार गुठीले आयोजना

ठेक्का ‘होल्ड’ गरेर राख्नेहरु कारबाहीको दायरामा आउँछन् : अख्तियार प्रमुख

पोखरा, असोज २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले लामो समय ठेक्का ‘होल्ड’ गरेर राख्ने ठेकेदारहरु कारबाहीको दायरामा आउने बताएका छन् । बिहीबार पोखरामा सुशासनका लागि नागरिक

घुस लिँदालिँदै उपसचिव समातिए

काठमाडौं, असोज २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ पर्साका एकाइ प्रमुख उपसचिव लालबाबु साहलाई रु ४० हजार घुस लिएको अभियोगमा बिहीबार पक्राउ गरिएको छ ।

‘निजगढ विमानस्थल र ‘फास्ट ट्रयाक’ निर्माणमा विलम्ब नगरियोस्’

काठमाडौं, असोज २५ । बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तथा काठमाडौं–तराई–मधेस ‘फास्ट ट्रयाक’ निर्माणमा विलम्ब नगर्न सरोकारवालाहरुले माग गरेका छन् । बाराका स्थानीयहरु सम्मिलित फास्ट ट्रयाक, विमानस्थल निर्माण मूल

सांसद रामवीरलाई दिएको सबै सम्मान फिर्ता लिने मानन्धर समुदायको निर्णय

काठमाडौं, असोज २५ । मानन्धर समुदायले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–७ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रामवीर मानन्धरलाई दिएको सबै सम्मान फिर्ता लिने निर्णय गरेको छ । थँहिटि मानन्धर समुदायले बुधबार साँझ

दसैंका लागि काठमाडौंबाट गृहजिल्ला जानेहरुको चाप बढ्दै (भिडियो)

नवीन शर्मा/लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, असोज २५ । बडादसैंका लागि गृहजिल्ला जानेहरुको घुइँचो ह्वात्तै बढेको छ । उपत्यकाका बसपार्क र टिकट काउन्टरहरुमा घर जानका लागि टिकट लिनेहरुको संख्या घटस्थापनापछि झनै