Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


एनसेलको ‘रिचार्ज एन्ड विन’का विजेतालाई पुरस्कार प्रदान

काठमाडौं, कात्तिक १० । एनसेलले चाडपर्वको अवसर पारेर सन्चालन गरिरहेको ‘रिचार्ज एन्ड विन’ अफर योजनाअन्तर्गत् पाँचौं, छैटौं र सातौं हप्ताका विजेताहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । प्रत्येक हप्ता १०

तीन महिनामा साढे ६ अर्ब रुपैयाँको दैनिक उपभोग्य वस्तुको आयात

काठमाडौं, कात्तिक १० । नेपाल कृषिप्रधान मुलुक भएर पनि अर्बौं रुपैयाँको दैनिक उपभोग्य वस्तुको आयात भएको छ । चालू आर्थिक वर्षको तीन महिनामामात्रै ६ अर्ब ४१ करोड रुपैयाँको दैनिक उपभोग्य

‘ए’ डिभिजन लिग मंसिर १ देखि पुनः सुरु हुने

काठमाडौं, कात्तिक १० । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आगामी मंसिर १ गतेदेखि पुनः सुरु हुने भएको छ । असोज १३ गतेदेखि

कांग्रेस महासमिति बैठक भृकुटीमन्डपमा गर्ने निर्णय

काठमाडौं, कात्तिक १० । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा आयोजना हुने महासमितिको बैठकको तयारी सुरु गरेको जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शनिबार

महिलाले आफूसँगै नाबालक छोराहरुलाई खुवाइन् विष, एकको मृत्यु, दुई गम्भीर

दुल्लु, कात्तिक १० । दैलेखको महावु गाउँपालिका–१, बाँसीमा एक महिलाले आफ्नै नाबालक छोराहरुलाई विषादी खुवाएकी छन् । आमाले आफ्नै छोरालाई विष खुवाउँदा नाबालक छोराको मृत्यु भएको छ । ती महिलाले

मीटू अभियानको प्रभाव नेपालमा पनि

मीरा बस्नेत (इमेज) काठमाडौं, कात्तिक १० । विश्वव्यापी चर्चामा रहेको ‘मीटू’ अभियानले नेपालमा पनि प्रवेश पाएको छ । नेपालमा पनि केही महिला पत्रकारहरुले आफूहरुमाथि यौनशोषण भएको मीटू अभियानमार्फत् सार्वजनिक गरेका

नेकपाको चियापानमा जे देखियो… (भिडियो)

अक्कल कुँवर/राजेन्द्र नापित (इमेज) काठमाडौं, कात्तिक १० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीे (नेकपा)ले बडादशैं, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा शनिबार चियापान कार्यक्रम आयोजना गर्‍यो । चियापानमा नेकपासहित

मुद्दा फिर्ता लिने निलम्बित क्यानको निर्णय, क्रिकेट विवाद सल्टने संकेत

कुमार चौलागाइँ (रासस)  काठमाडौं, कात्तिक १० । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को निलम्बन फुकुवाका लागि मार्गप्रशस्त गर्न निलम्बित नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर

यशोधरा गाउँपालिकाको वडा–१ बालविवाहमुक्त वडा घोषित

कपिलवस्तु, कात्तिक १९ । कपिलवस्तुको यशोधरा गाउँपालिकाको वडा नम्बर–१ लाई शतप्रतिशत भर्ना तथा बालविवाहमुक्त वडा घोषणा गरिएको छ । शनिबार एक कार्यक्रम गरी यस्तो घोषणा गरिएको हो । वडाका ५

कम्युनिस्ट पार्टी पतनको दिशामा : खाँण

बुटवल, कात्तिक १० । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपालमा कम्युनिस्ट पार्टी पतनको दिशामा अघि बढिरहेको दाबी गरेका छन् । शनिबार बुटवलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले अबको १० वर्षमा