Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


जीर्ण कारागारका कारण कैदीबन्दीमा समस्यामा

कालीकोट, मंसिर १३ । जिल्लाको कारागार जीर्ण भएपछि कैदीबन्दी समस्यामा परेका छन् । कारागारप्रमुख दलबहादुर बुढाका अनुसार कारागार जीर्ण भएपछि कैदीबन्दीबीच आन्तरिक झगडा हुनाका साथै ठाउँ अभावले गर्दा तिनका आफन्तलाई

नेकपाको सातै प्रदेश कमिटी सदस्यको नाम टुङ्गो लाग्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले लामो समयपछि सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको बैठकले सातै प्रदेश कमिटीका सदस्यहरुको

च्याम्पियन्स लिग फुटबलः थप चार टोली नक आउट चरणमा

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएरातीका खेलहरुपछि थप ४ टोली नक आउट चरणमा प्रवेश गरेका छन् । पाँचौ चरणका खेलहरुपछि जर्मनीको बोरुसीया डर्टमण्ड र शाल्का, स्पेनको एथ्लेटिको मड्रिड र

अफगान सेनाको कारबाहीमा २६ भन्दा बढी तालिवान लडाकु मारिए

काठमाडौं । अफगानिस्तानको पूर्वी घाज्नी प्रान्तमा सुरक्षाकर्मीको कारबाहीमा परी २६ भन्दा बढी तालिवान लडाकु मारिएका छन् । तालिवान लडाकुहरुको अखडामा भएको आक्रमणमा परी अरू २० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले

ट्यांकरमा लकिङ सिस्टम जडानपछि डिजेल चुहावट झन् बढी !

काठमाडौं, मंसिर १३ । नेपाल आयल निगमले इन्धन ढुवानी ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि प्राविधिक नोक्सानी घटेको दाबी गरिरहँदा निगमको विराटनगर डिपोमा भने चुहावट बढेको छ । उक्त डिपोमा

नगरपालिकामा दमकल छैन, मेयरलाई ७० लाखको गाडी

झापा, मंसिर १३ । आगोले जलेर शिवसताक्षी नगरपालिका–७, लालझोडामा आइतबार राति परिवारका चारैजनाको मृत्यु भयो । घटनापछि स्थानीयबासी नगरपालिकाप्रति आक्रोशित देखिए । उनीहरुले ‘मेयर ७० लाखको गाडी चढ्ने तर एउटा

‘सबै स्थानीय तहमा एकीकृत नमुना बस्ती’

काठमाडौं, मंसिर १२ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पप्रभावित सबै स्थानीय तहमा एउटा एकीकृत नमुना बस्ती बनाउने जनाएको छ । बुधबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा भूकम्पपछिको पुनःनिर्माणको कार्यप्रगति र

नेप्से २ अंक बढीले ऋणात्मक

काठमाडौं, मंसिर १२ । अघिल्लो दिन नगन्य अंकले सकारात्मक रहेको सेयरबजार बुधबार पुनः ऋणात्मक रह्यो । कारोबार भने अघिल्ला दिनका तुलनामा सामान्य सुधारियो । उतार–चढावबीच बजार परिसूचक नेप्से २ अंक

जंगलीहात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु

चितवन, मंसिर १२ । चितवनको माडीमा जंगलमा घाँस काट्न गएका दुई महिलाको जंगलीहात्तीको आक्रमणमा परी ज्यान गएको छ । हात्तीको आक्रमणबाट माडी नगरपालिका वडा नम्बर–९ की ६० वर्षीया तिर्सनाकाली पौडेल

नेपाल र भारत फाइनलमा

काठमाडौं, मंसिर १२ । नेपाल र भारत काठमाडौंमा जारी दक्षिण एसियाली २१ वर्षमुनिको ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्ट्सको फाइनलमा पुगेका छन् । नेपालले बुधबार भएको सेमिफाइनलमा बंगलादेशलाई ३–० को सोझो