Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


एसिया प्यासिफिक समिटः चर्चको प्रशंसा, हानको सम्मान

काठमाडौं । युनिफिकेसन चर्चको प्रशंसा र त्यसकी प्रमुख हक जा हान(म्याडम मुन)को सम्मानमा शिर निहुर्‍याउँदै नेपाललगायत ५० देशका उच्च पदस्थहरुले ‘एसिया प्यासिफिक समिट’को शनिबार उद्घाटन गरेका छन् ।  सम्मेलन ‘म्याडम

निर्यात बढ्न नसक्नु चिन्ताको विषय : अर्थमन्त्री

काठमाडौं, मंसिर १५ । अर्थमन्त्री डा. युवराज खतिवडाले निर्यात बढ्न नसक्नु चिन्ताको विषय भएको बताएका छन् । आयात बढेकोमा चिन्ता लिन नपर्ने तर निर्यात नबढेकोमा चिन्ता लिनुपर्ने उनको भनाइ थियो

मागेर नभइ आफ्नै पौरखले देशको विकास गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, मंसिर १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेर नभइ आफ्नै पौरखले देशको विकास गर्नुपर्ने बताएका छन् । साना तथा मझौलाखालाका उद्यमबाट पनि देश विकासमा सहयोग पुर्‍याउने उनको भनाइ छ

मनाङको लगातार पाँचौं जित

काठमाडौं, मंसिर १५ । उपाधि होडमा रहेको मनाङ–मर्स्याङ्दी क्लबले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार पाँचौं जित निकालेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा शनिबार भएको

पाँचथरमा ६ जना एचआइभी संक्रमित

पाँचथर, मंसिर १५ । ३१औं विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरेर मनाइरहँदा पाँचथरमा ६ जना एचआइभी संक्रमित भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको तथ्यांकअनुसार चारजना पुरुष र दुईजना महिलाहरु

‘जमिनको अस्वाभाविक मूल्यवृद्धि रोक्ने कानुन बनाउनेतर्फ लागेका छौं’

बुटवल, मंसिर १५ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले  उत्पादनमूलक उद्योगको विकास र व्यवसायको जर्गेना गर्न नसके देशको आर्थिक विकास हुनै नसक्ने बताएका छन् । शनिबार रुपन्देही उद्योग वाणिज्य

१८ बुँदे धादिङ घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेला सम्पन्न

धादिङ, मंसिर १५ । १८ बुँदे धादिङ घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेला सम्पन्न भएको छ । धादिङबेसीमा शुक्रबारदेखि सुरु भएको भेला देशको समसामयिक राजनीति र पार्टीको

कम्बोडियाका प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं, मंसिर १५ । एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर कम्बोडियाका प्रधानमन्त्री हुन सेन शनिबार स्वदेश फर्किएका छन् । उनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त

एसिया प्रशान्त शिखर सम्मेलनः कसले–के भने ?

अक्कल कुँवर र राममान डंगोल (इमेज) काठमाडौं, मंसिर १५ । एसिया प्रशान्त शिखर सम्मेलन–२०१८ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा विभिन्न देशका नेताहरुले विश्व शान्तिका लागि गरिबी, भोकमरी तथा

अब श्री ५ केपी ओली लेख्नमात्रै बाँकी छ : गजुरेल

बुटवल, मंसिर १५ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिस्टको दुईतिहाइ बहुमत देशका लागि अभिसाप बनेको जिकिर गरेका छन् । शनिबार बुटवलमा सन्चारकर्मीसित उनले सरकारको तानाशाही शैली र