Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


मन्त्रीहरुले गरेको कुटपिटको शृंखला

काठमाडौं, पुस ३० । प्रदेश नम्बर–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर कुटपिट गरेको घटना यतिबेला चर्चामा छ

नेकपाले बनाएको कार्यदको म्याद सकियो, एकताको आधार पहिल्याउन हम्मेहम्मे

अक्कल कुँवर (इमेज) काठमाडौं, पुस ३० । सांगठनिक एकता टुंगो लगाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीले गठन गरेको कार्यदलको म्याद सोमबार सकिएको छ । तर, कार्यदलले समयसीमाभित्र आफूलाई दिएको

रोल्पामा जिप दुर्घटना, दुईजनाको मृत्यु, १६ घाइते

रोल्पा, पुस ३० । रोल्पाको परिवर्तन गाउँपालिकाको चौकाबाङमा सोमबार एक जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । मृत्य हुनेमा परिवर्तन गाउँपालिका–१ का

डा. केसीलाई ‘तत्काल आइसीयुमा राख्नुपर्ने अवस्था’

इलाम, पुस ३० । ६ दिनदेखि इलाममा सत्याग्रहमा रहेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको चिकित्सकहरुले बताएका छन् । निमोनियाको संक्रमण भएपछि आइतबार रातिदेखि इलाम जिल्ला अस्पतालमा

आर्मीलाई हराउँदै झापा फाल्गुनन्द गोल्डकप च्याम्पियन

जितेन्द्र भण्डारी (इमेज) पाँचथर, पुस ३० । पाँचथरको फिदिममा सम्पन्न १०औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जितेको छ । सोमबार भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई

सचिव कुट्ने मन्त्रीलाई कारबाही गर्न कर्मचारीहरुको २४ घन्टे ‘अल्टिमेटम’

नवीन सिंह (इमेज) जनकपुर, पुस ३० । प्रदेश नम्बर–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झामाथि गरेको हातपातको विरोध गर्दै निजामती कर्मचारीसम्बद्ध संगठनहरुले मुख्यमन्त्री र धनुषाका प्रमुख

च्यासललाई पन्छाउँदै थ्रीस्टार सेमिफाइनलमा

बिराज रोस्यारा (इमेज) कैलाली, पुस ३० । च्यासल युथ क्लबलाई हराउँदै थ्रीस्टार क्लब सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको क्वार्टरफाइनल खेलमा च्यासललाई १–० ले

‘छाया सेन्टर’ विवाद के हो ? सरोकारवाला निकाय के भन्छन् ? (भिडियो)

दीपक श्रेष्ठ र राममान डंगोल (इमेज) काठमाडौं, पुस ३० । काठमाडौं महानगरपालिकाको वडा नम्बर–२६, ठमेलमा निर्माणाधीन छायादेवी कम्प्लेक्स विवादमा परेको छ । सार्वजनिक कमलपोखरीलाई भूमाफियाले अतिक्रमण गरी भवन निर्माण गरेको

शान्ति क्षेत्र नेपालको प्रस्ताव फेरि अघि बढाउनुपर्छ : बाबुराम

काठमाडौं, पुस ३० । तत्कालीन राजा वीरेन्द्र शाहले ४४ वर्षअघि बढाएको शान्ति क्षेत्र नेपालको प्रस्तावलाई नयाँ शक्ति पार्टी नेपालले दोहोर्‍याएको छ । नयाँ शक्ति पार्टीले सोमबार राजधानीमा गरेको कार्यक्रममा सो

अपांगतामैत्री छैनन् सामुदायिक विद्यालय (भिडियो रिपोर्ट)

प्रज्ञा तिमल्सिना (इमेज) धनुषा, पुस ३० । यस वर्ष सरकारले निकै तामझामका साथ भर्ना अभियान सुरु गर्‍यो । तर, अझैपनि ६० हजार बालबालिका विद्यालयबाहिर नै छन् । भर्ना अभियानबाट विद्यालय