Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


नेपाल महिला टी–२० क्रिकेटको सेमिफाइनलमा, युएईमाथि ६ विकेटको जित

काठमाडौं, पुस ३० । नेपाल लगातार तेस्रो जितसहित थाइल्यान्डमा जारी महिला ट्वेन्टी––२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले तेस्रो खेलमा सोमबार युएईलाई ६ विकेटले हरायो । १०६ रनको

इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु (१० तस्वीर)

काठमाडौं, पुस ३० । इरानमा एक कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । एकजनाको जीवितै उद्धार गरिएको छ । कीर्गिस्तानको राजधानी बिस्केकबाट उडान भरेको कीर्गिस्तान एअरलाइन्सको ‘बोइङ

निगमको बोइङ ‘गन्डकी’ मंगलबार नेपाल ल्याइँदै

काठमाडौं, पुस ३० । मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ ‘गन्डकी’ भोलि (मंगलबार) नेपाल ल्याइने भएको छ । निगमको इन्जिनियरिङ विभागले कलसाइन ‘नाइनएन एसीबी ७५७’ बोइङको

नेविसंघमा भाँडभैलो (भिडियो)

शंकर खनाल र राजेन्द्र नापित (इमेज) काठमाडौं, पुस ३० । महाधिवेशनको विषयलाई लिएर नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघमा भाँडभैलो मच्चिएको छ । लामो समयसम्म महाधिवेशन नहुँदा नेविसंघ कमजोरमात्र भएको

मन्त्रीले सचिव कुटेको विषयमा छानबिन सुरु

नवीन सिंह (इमेज) जनकपुर, पुस ३० । प्रदेश नम्बर–२ सरकारले सचिव विद्यानाथ झामाथि भएको कुटपिटको घटनामा छानबिन सुरु गरेको छ । सचिव झाले आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आफूलाई

वैशाखदेखि पेट्रोलियम पाइपलाइन सन्चालनमा आउने

वीरेन्द्र कर्ण (रासस) वीरगन्ज, पुस ३० । दक्षिण एसियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजनाकारुपमा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनमार्फत् भारतबाट नेपालमा पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याउने सुनिश्चित भएको छ । सो परियोजना भारतको

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन तयार

काठमाडौं, पुस ३० । शिक्षा मन्त्रालयले गत भदौ १६ गते गठन गरेको उच्चस्तरीय शिक्षा आयोगले मंगलबार सरकारलाई प्रतिवेदन बुझाउने भएको छ । आयोगले मंगलबार राष्ट्रियसभागृहमा कार्यक्रम गरी प्रधानमन्त्री केपी शर्मा

डा.केसीलाई निमोनियाको संक्रमण, मुटुको चालमा पनि समस्या

इलाम । अस्पताल भर्ना गरिएका डा. गोविन्द केसीमा निमोनियाको संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन् । ६ दिनदेखि अनशनमा रहेका डा. केसीको अवस्था बिग्रँदै गएपछि सोमबार विहान जिल्ला अस्पताल इलाममा भर्ना

माथिल्लो तामाकोशीको कारोवार रद्द, सेन्ट्रल फाइनान्सको स्थगित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ । बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार

किताबखानामा अद्यावधिक नभएका कर्मचारीले फाराम भर्न पाउने

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती किताबखानामा अद्यावधिक नभएका कर्मचारी पनि समायोजनका लागि फाराम भर्न सक्ने व्यवस्था गरेको छ । समायोनजका लागि फाराम भर्न दुई दिनमात्र बाँकी