Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


यस्ता छन् गिरिजाप्रसाद र सुशील कोइरालाका नाममा सन्चालित अस्पताल (भिडियो)

काठमाडौं, माघ ८ । नेपाली कांग्रेसका दुईजना पूर्वसभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खोलिएका अस्पताल संघीय सरकारअन्तर्गत् नराखेको भन्दै कांग्रेस नेताहरुले संसद बैठक अवरुद्ध गरेका छन् ।

वैदेशिक रोजगारीका नाममा चेलीबेटी बेचबिखनको धन्दा (भिडियो रिपोर्ट)

मीरा बस्नेत र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, माघ ८ । गाउँका सोझासाझा चेलीबेटी फकाएर केही वर्षअघिसम्म सीमापारि बम्बईको कोठीमा लगेर बेच्ने दलालको गन्तव्य र तरिका पछिल्ला दिनमा फेरिएको छ ।

५६ सचिवको समायोजन

काठमाडौं, माघ ८ । सरकारले विशिष्ट श्रेणीका ५६ जना सचिवको समायोजन गरेको छ । ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार विशिष्ट श्रेणीका ती सचिवको संघमा समायोजन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन

नेपाली महिला फुटबल टोलीले भारतमा चार देशबीच मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं, माघ ८ । नेपाली महिला फुटबल टोलीले भारतमा चार देशबीच मैत्रीपूर्ण खेल खेल्ने भएको छ । आगामी माघ २४ गतेदेखि भारतको भुवनेश्वरमा नेपालले आयोजक भारत, म्यानमार र श्रीलंकासित मैत्रीपूर्ण

गोंगबुमा प्रहरीले गोली चलायो

काठमाडौं, माघ ८ । काठमाडौंको गोंगबुमा प्रहरीको गोली लागेर मंगलबार एकजना घाइते भएका छन् । हतियारको कारोबार भइरहेको सूचनाको आधारमा खोजीमा निस्किएको प्रहरीले चलाएको गोली लागेर काभ्रेका अभिलास तामाङ घाइते

डा. केसीको जीवनरक्षा गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं, माघ ८ । राष्ट्रिय मानवअधिकार आयोगले सरकार र चिकित्सक डा. गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान गर्न आग्रह गरेको छ । आयोगका सचिव वेद भट्टराईले मंगलबार जारी

सत्यनिरुपण र बेपत्ता छानबिन आयोग पुनर्गठन गर्न माग

काठमाडौं, माघ ८ । द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले संक्रमणकालीन न्याय प्रदान गर्न गठित दुवै आयोग विघटनको पक्षमा नरहेको स्पस्ट पारेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले

आइसीसी क्रिकेट अवार्डमा कोहलीले रचे कीर्तिमान

काठमाडौं, माघ ८ । भारतीय क्रिकेट कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले प्रदान गर्ने वर्षका तीनओटै अवार्ड जितेर कीर्तिमान रचेका छन् । अहिलेसम्म कुनैपनि खेलाडीले राख्न नसकेको कीर्तिमान राख्नेक्रममा

नेपाली राष्ट्रिय क्रिकेट टोली दुबई प्रस्थान

काठमाडौं, माघ ८ । संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको दोस्रो एकदिवसीय क्रिकेट शृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार दुबई गएको छ । नेपाली टोली मंगलबार अपराह्न फ्लाइ दुबईमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय

अध्यक्ष दाहाल अस्वस्थ

काठमाडौं, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन् । चिकित्सकको सल्लाहबमोजिम उनी निवासमा आराम गरिरहेका छन् । उनको सचिवालयकाअनुसार चिकित्सकले केही