Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


राष्ट्रिय अखन्डताका विषयमा जनमतसंग्रह हुनै सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखन्डताका विषयमा जनमतसंग्रह हुनै नसक्ने प्रस्ट्याएका छन्  । सोमबार सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषदको १८औं वार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले राजनीतिक विषयमा जनमतसंग्रह हुनसक्ने

‘गीत, गजल र शीतल’को आठौं शृंखला सम्पन्न

काठमाडौं, फागुन २७ । घोस्ट राइटिङ नेपालको प्रस्तुति ‘गीत, गजल र शीतल’ को आठौं शृंखला सम्पन्न भएको छ । राजधानीको कुञ्ज थियटरमा सम्पन्न कार्यक्रम गायक आनन्द कार्कीप्रति समर्पित गरिएको थियो

गीतकार भिखारीको ‘पञ्चामृत’ सार्वजनिक

काठमाडौं, फागुन २७ । गीतकार अर्जुनरत्न भिखारीको दोस्रो गीतिसंग्रह ‘पञ्चामृत’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमबीच वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक यादव खरेल, संगीतकार शम्भुजित बास्कोटा, गायक दीप श्रेष्ठको

प्याब्सनमा पुरी समूहको उम्मेदवारी घोषणा

काठमाडौं, फागुन २७ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को पेसागत व्यावसायिक समूहका तर्फबाट अध्यक्ष पदका उम्मेदवार टीकाराम पुरी समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । सोमबार काठमाडौंमा पत्रकार

सीके राउतसँग तुलना गरेकामा चित्त दुख्यो : दाहाल

पोखरा, फागुन २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सीके राउतसँग जोडेर तुलना गरेकामा चित्त दुखाएका छन् । सोममबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै

कास्की–२ मा विद्यालाई उठाइने : दाहाल

पोखरा, फागुन २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कास्की क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट विद्या भट्टराईलाई उठाइने बताएका छन् । सोमबार पोखरामा हेलिकोप्टर दुर्घटनामा परी

प्रचण्ड बन्ने प्रयास नगर्न विप्लवलाई दाहालको चेतावनी

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्दलाई जनयुद्धको नक्कल नगर्न चेतावनी दिएका छन् । त्यस्तो नक्कल गरेर नयाँ ब्यवस्था ल्याउन नसकिने उनले बताएका हुन् ।

संबिधानमै व्यवस्था नभएको जनमतसंग्रह सरकारले गर्न सक्दैनः गृहमन्त्री

भैरहवा । गृहमन्त्री रामबहादुर थापाले संबिधानमै व्यवस्था नभएको जनमतसंग्रह सरकारले गर्न नसक्ने बताएका छन् । भैरहवामा आयोजित प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठी लाई सम्बोधन गर्दैै गृहमन्त्री थापाले सीके राउतसँग स्वतन्त्र

मोटरसाइकलको ट्याङ्कीभित्र अवैध सुन र चाँदीसहित दुईजना पक्राउ

जनकपुरधाम । मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र अवैध सुन र चाँदी लुकाइ नेपालबाट भारततर्फ लगिरहेका अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित कुवा गाउँबाट लोहनातर्फ जाने सडकमा

संविधानको बर्खिलाप हुने कुनै पनि सम्झौता स्वीकार गर्न सकिन्नः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको बर्खिलाप हुने र विखण्डनको पक्षमा रहने कुनै पनि संझौता पार्टीले स्वीकार गर्न नसक्ने बताएका छन् । आज नेपाल अमेरिका वेस्टर्न जनसम्पर्क समितिले