काठमाडौं । युरोकप फुटबल छनोटको खेलमा जर्मनीले नेदरल्याण्ड्समाथि रोमाञ्चक जित निकालेको छ । गएराति नेदरल्याण्ड्सको एम्सटरडममा भएको खेलमा पाहुना टोली जर्मनी ३–२ ले विजयी भयो । जर्मनीले पहिलो हाफमा लगातार
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको १२ औं संस्करणमा विजयी सुरुवात गरेको छ । हिजो भएको खेलमा दिल्लीले मुम्बई इन्डियन्सलाई
काठमाडौं । चलचित्र ‘लभ स्टेसन’ टिमले ४५ जना अनाथ बालबालिकालाई नीजि विद्यालयमा पढाउँदा लाग्ने भर्नासहित तीन महिनाको मासिक शुल्क प्रदान गरेका छन् । यही २२ चैतदेखि प्रदर्शनमा आउन लागेको ‘लभ
काठमाडौं । अमेरिकाका विशेष काउन्सिल रोबर्ट मुलरको टोलीले सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानले रुससँग कुनै साँठगाँठ नगरेको निष्कर्ष निकालेको छ । मुलरको टोलीले २२
काठमाडौं, चैत ११ । काठमाडौं उपत्यकामा झण्डै २० किलोमिटर लम्बाइको मेट्रो रेलका लागि अध्ययन थालिएको छ । मेट्रो रेलअन्तर्गत तीन खण्डमध्ये एक खण्डको विस्तृत परियोजना प्रतिवेदन र दुई खण्डमा पूर्वसम्भाव्यता
काठमाडौं, चैत ११ । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित ६५ जनाविरुद्ध छानबिन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ माघ १५ गते विशेष अदालतमा मुद्दा
काठमाडौं, चैत १० । एसइई परीक्षामा नेपाल भाषा विषयमा बढी अंक ल्याएर प्रथम हुने विद्यार्थीलाई लक्ष्मी नारायण–पुनमाया सिरपाबाट पुरस्कृत भएका छन् । कन्या मन्दिर न्योखाका मलिना स्थापित र आदर्श मावि
ओस्लो, चैत १० । नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको
कोलकाता, चैत १० । इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको १२ औं संस्करण अन्तर्गत आइतबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ ।
काठमाडौं, चैत १० । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जंगबहादुर राणासँग तुलना गर्दै सरकार निरंकुश बन्दै गएको आरोप लगाएका छन् ।