काठमाडौं, माघ ६ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब शानदार प्रदर्शनसहित शीर्ष स्थानलाई फराकिलो पार्न सफल भएको छ । आर्मी ३–० च्यासल सोमबार दशरथ रंगशालामा भएको
काठमाडौं, माघ ६ । प्रतिनिधिसभाको नयाँ सभामुख चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । सभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले सभामुख चयनका लागि यही
कोमल शेरचन (इमेज) काठमाडौं, माघ ६ । सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिले परम्परागत हुलाक सेवा सबैभन्दा बढी प्रभावित भएको छ । यताको खबर उता र उताको खबर यता गर्ने हुलाक
कैलाली, माघ ६ । बेल्जियमकी राजकुमारी एष्ट्रिडले कैलालीमा लक्ष्मीनारायण क्षयरोग उपचार प्रेषण तथा अनुसन्धान केन्द्रको उद्घाटन गरेकी छन् । सोमबार राजकुमारी एष्ट्रिड र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संयुक्तरुपमा केन्द्रको
काठमाडौं, माघ ६ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा संकटा क्लबले ब्रिगेड ब्वाइज (बीबीसी) क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको पहिलो खेलमा
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले पनि सभामुखमा उमेदवारी दिने भएको छ । यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन । कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई
सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिकाको बजार क्षेत्रमा स्थानीय प्रशासनले लगाएको अनिश्चितकालीन निषेधाज्ञा हटाएको छ । स्थानीय प्रशासन, आन्दोलनरत नेपाली काँग्रेस र नगरपालिका बिच भएको संवादमा सहमती भएपछि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा
Galkot, In keeping with the possible spurt in the flow of tourists, hotel entrepreneurs of Baglung have put in place preparation to make their services tourist-friendly. Under ‘one month, one
मोरङ । मिक्लाजुङ गाउँपालिकामा विप्लव समूहले स्काभेटरमा आगजनी गरेका छन् । मिक्लाजुङ १ को बाँसबिरे भन्ने ठाउँमा गएराति १० बजे तीन स्काभेटरमा विप्लव समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी
डोल्पा । उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो