Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


विश्वका १५० बढी देशमा नेपाली कामदार रोजगाररत्

काठमाडौं, माघ २१ । विश्वका १५० बढी देशमा नेपाली कामदार रोजगाररत् रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । तीमध्ये व्यक्तिगत र संस्थागत श्रम स्वीकृतिको आधारमा विश्वका १५० भन्दा बढी देशमा

नेप्सेमा सामान्य ‘करेक्सन’, कारोबार पनि घट्यो

काठमाडौं, माघ २१ । मंगलबार सेयरबजार ऋणात्मक रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से १२ अंकले ओरालो लागेर १३ सय ३७ मा आइ थामियो । पछिल्ला दिन दोहोरो अंकले उकालो लाग्दै

‘कोरोना’को जोखिमप्रति पूर्वसतर्कता अपनाएका छौं’

काठमाडौं, माघ २१ । नेपालको आतिथ्य क्षेत्रमा ‘कोरोनाभाइरस’को संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वसतर्कता अपनाइएको होटल संघ नेपाल (हान)ले जनाएको छ । हान र नेपाल भ्रमण वर्ष २०२० सचिवालयले मंगलबार

नेपाल बाल संगठनको सम्पत्ति कति ?

खिलनाथ ताजपुरिया र योगेश लामा (इमेज) काठमाडौं, माघ २१ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बाल संगठन (बाल मन्दिर)को सम्पत्ति सरकार मातहत ल्याउन निर्देशन दिएको छ । तर, बाल

‘एडिडास टेन–के रोड रेस’ फागुनमा

काठमाडौं, माघ २१ । ‘वीर गणेशमान सिंह एडिडास टेन–के रोड रेस’ प्रतियोगिता आउँदो फागुनमा हुने भएको छ । आयोजक रुट्स फेसन प्रालिले पत्रकार सम्मेलन गर्दै १० किलोमिटर दौड प्रतियोगिता फागुन

नेपाल र ओमान भिड्दै, नेपाल नयाँ अध्यायको प्रतिक्षामा

काठमाडौं, माघ २१ । आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत् त्रिकोणात्मक एकदिवसीय क्रिकेट बुधबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । नेपाल, ओमान र अमेरिका सम्मिलित प्रतियोगिताको उद्घाटन खेलमा नेपाल

सरकारबाटै सञ्चालित बालगृहहरु पनि ‘मापदण्डविपरीत’

मीरा बस्नेत र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, माघ २१ । राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिकाको हितका नाममा खुलेका संघ–संस्थाहरुको अनुगमन गर्दै आएको छ । तर, सरकारी निकायबाटै भएको अनुगमनको ख्यालै

‘कोरोनाभाइरस’प्रति सजग र सचेत’

विराटनगर, माघ २१ । प्रदेश नम्बर–१ सरकारले ‘कोरोनाभाइरस’को जोखिमबाट बच्न पूर्वसर्तकता अपनाउन तयारी थालेको जनाएको छ । मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले कोरोनाभाइरसप्रति सजग र

अधिकार खल्तीमा राखेर नहिँड्न मन्त्रीहरुलाई मुख्यमन्त्रीको निर्देशन

जनकपुर, माघ २१ । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले आफूले प्राप्त गरेको अधिकार खल्तीमा राखेर नहिँड्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । मंगलबार प्रदेशसभाको दोस्रो वार्षिकोत्सव समारोहलाई जनकपुरमा सम्बोधन गर्दै उनले

‘नेतृत्वले आफूखुसी गर्दा विवाद’

वीरगन्ज, माघ २१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीभित्रका विवाद समाधानका लागि तोकिएको समयमै १४औं महाधिवेशन गर्न जरुरी रहेको बताएका छन् । प्रेस युनियन पर्साले मंगलबार वीरगन्जमा गरेको