Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


काबुलमा बम विस्फोट, पाँच व्यक्तिको मृत्यु

काबुल, माघ २८ । अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहान एउटा आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । हालसम्म कुनै समूहले यस आक्रमणको जिम्मा लिएको छैन

दिल्ली विधानसभा चुनावको मतगणना सुरु, आम आदमी पार्टी अगाडि

काठमाडौं । दिल्ली विधानसभा चुनावको मतगणना आजबाट शुरु भएको छ । आज बिहानबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाहरुमा अरविन्द केजरीवाल नेतृत्वको सत्तासिन आम आदमी पार्टी अगाडि देखिको छ । प्रतिष्पर्धी

अमेरिका र ओमान मैदानमा : ओमन पहिले व्याटिङ गर्दै

काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेपालमा जारी त्रिदेशिय श्रृंखलामा आज(मंगलबार) अमेरिका र ओमान भिडिरहेका छन् । कीर्तिपुर मैदानमा जारी खेलमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ओमनले पहिले व्याटिङ

जथाभावी नियुक्ति र आर्थिक सहायता बाँड्दा स्थानीय तहमा चरम व्यथिति

-मानबहादुर वली/ईमेज सुर्खेत । जथाभावी रकमान्तर गर्ने, आफन्तहरुलाई आर्थिक सहायता बाँड्ने तथा विभिन्न नियुक्ति दिने जस्ता कामले स्थानीय तहको काम कारवाहीमाथि प्रश्न उठ्ने गरेको छ । महालेखा, अख्तियार दुरुपयोग अनुसन्धान

कोरोना भाइरसविरुद्ध लड्न सक्ने क्षमता छ: चिनियाँ राष्ट्रपति

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन फिङले कोरोना भाइरसविरुद्ध लड्न सक्ने आफ्नो क्षमतामा विश्वस्त हुन आग्रह गरेका छन् । चीनको वुहान शहरबाट गत डिसेम्बरमा फैलिएको भाइरसका कारण एक हजार भन्दा

घुससहित इञ्जिनीयर र वडा सदस्य पक्राउ

तनहुँ । तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको

प्रदेश २ मा सरकार परिवर्तनको बहस पेचिलो: ‘अनावश्यक हल्ला चलाए’- मुख्यमन्त्री

-नवीन सिंह/ ईमेज जनकपुर । प्रदेश २ मा सरकार परिवर्तनको बहस जोडतोडका साथ उठ्न थालेको छ । प्रदेशमा सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टीले संघीय सरकारबाट बिदा लिनु तथा राजपासँग सत्तारुढ

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसलाई दबाब

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । यसअघि नेपाली काँग्रेसले पटक पटक आवरोध गरेपछि स्थगित हुँदै आएको बैठक आज बस्न लागेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना उपसभापति विजयकुमार

चिकित्सक संघमा लोकतान्त्रिक समूहको बर्चश्व, अध्यक्षमा डा. कार्की विजयी, कसको मत कति ?

काठमाडौं । नेपाल चिकित्सक संघको हालै सम्पन्न २८ औं कार्यकारिणी समितीका लागि भएको निर्वाचनबाट अध्यक्षमा डा लोचन कार्की विजयी भएका छन् । प्राप्त परिणाम अनुसार उनले सबैभन्दा बढी मत ल्याएका

१६ वर्षीया किशोरी अञ्जु सुनार महिना दिनदेखि बेखबर

बाग्लुङ । गलकोट नगरपालिका–३ हटियाकी १६ वर्षीया किशोरी अञ्जु सुनार महिना दिनदेखि बेखबर छिन् । गत पुस २९ गते साँझ सदरमुकाम बागलुङबजारको कोठाबाट निस्केकी सुनार नफर्केपछि परिवारजन पीडामा छन् ।