Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


बाराको ‘मृत्यु मार्ग’ मा ट्राफिक प्रहरीकोे निगरानी बढ्दो, दुर्घटनामा कमी

-प्रकाश लम्साल/ ईमेज बारा । प्रदेश नं. २ अन्तर्गतका विभिन्न राजमार्गमा चालकको लापरबाहीका कारण दुर्घटना बढेपछि पछिल्लो समय ट्राफिक प्रहरीले निगरानी बढाएको छ । सवारी चालकको अटेरी स्वभाव बढेको भन्दै

सरकारी निकायबीच समन्वय नहुँदा सडकनिर्माण अलपत्र, तोकिएकै मितिमा काम सम्पन्न हुनेमा शंका

-ध्रुव भट्टराई/ ईमेज  विराटनगर । सरकारी निकायबीच समन्वय नहुँदा प्रदेश १ को गौरवको आयोजनाअन्तर्गतको विराटचोक–घिनाघाट सडकखण्डको काममा अवरोध भएको छ । समन्वयको अभावमा सडकखण्डमा पर्ने बिजुलीको पोल, खानेपानीको पाइप र

बैतडीमा जिप दुर्घटना, दुई जना गम्भीर घाइते

बैतडी  । बैतडीमा जिप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । घाईतेहरुलाई डडेल्धुरामा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी पठाइएको छ । आज बिहान २ बजे पाटन

जन्मदिन मनाउन प्रधानमन्त्री हेलिकोप्टरमा जन्मथलो जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो जन्मदिन मनाउन जन्मथलो तेह्रथुम जाँदै छन् । उनको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको आठराईमा भएको हो । हेलिकोप्टरमार्फत् त्यसतर्फ जान

कुखुरा फार्ममा आगलागी, १० लाख क्षति

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हुँदा १० लाख बढीको क्षति भएको छ । स्थानीयवासी किष्ना भण्डारीले सञ्चालन गर्दै आएको सो फार्ममा शनिबार विद्युत् चुहिएर आगलागी हुँदा

पार्टीलाई बहुमत ल्याउने हैसियतमा नपुर्‍याएसम्म विश्राम नलिने डा. शेखरको घोषणा

बाँके । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई पुरानै अवस्थामा पुर्याएर आगामी निर्वाचनमा बहुमत ल्याउँन सक्ने बनाउाने लक्ष्य बोकेर हिडेकाले उक्त लक्ष्य प्राप्त नभएसम्म आफुले बिश्राम नलिने बताएका छन्

कोरोनाको त्रासमा कोरियाः संक्रमण एकैदिन दोब्बर बढेर चार सय नाघ्यो

एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एकै दिन दोब्बरले बढेको छ । हिजो २ सय २९ जनामा भाइरसको पुष्टि भएपछि संक्रमितको संख्या ४ सय ३३ पुगेको अधिकारीहरुले

बाँस्कोटामाथि छानबिन गर्नुपर्दैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छुटटै छानबिन गर्नुनपर्ने भन्दै बचाउ गरेका छन् । शनिबार सचिवालय बैठकमा विभिन्न नेताहरुले बाँस्कोटामाथि छानबिन गर्नुपर्ने भनाइमा जोड

एमसीसीको मूल सम्झौता फेर्न सकिन्नः अमेरिका

काठमाडौं । अमेरिकाले एमसीसीको मूल समझौता संशोधन नगर्ने अडान राखेको छ । एमसीसी समझौताको आधार परिमाजैनपछि अनुमोदन गर्नुपर्ने नेपालको प्रस्तावमा अमेरिकी अधिकारीहरुले यस्तो अडान राखेका हुन् । एमसीसीबारे उत्पन्न विवाद

प्रिमियर लिगः चेल्सी र म्यान्चेस्टर सिटी विजयी

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सी र म्यान्चेस्टर सिटी विजयी भएका छन् । आफ्नै मैदानमा सम्पन्न लण्डन डर्बीमा चेल्सीले टोटनह्याम हट्सपरलाई २–१ ले हरायो । जोजे मौरिन्होको टोली टोटनह्याम