Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


निमित्तको भरमा नेपाल प्रहरी : आकांक्षी धेरै हुँदा बढुवामा ढिलाइ

काठमाडौं । सरकारले समयमै प्रहरीका एआईजी र डीआईजी नियुक्त नगर्दा पाँचवटा प्रदेश र महत्वपूर्ण विभाग निमित्तको भरमा संचालन हुँदै आएका छन् । समयमै एआईजी र डीआईजी नियुक्तिको प्रक्रिया सुरु नहुँदा

ग्याल्पो ल्होसार पर्व मनाइँदै, राष्ट्रपति भण्डारीले दिइन शुभकामना

काठमाडौं । शेर्पा समुदायले आज ग्याल्पो ल्होसार विविध कार्यक्रम गरेर मनाउँदै छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रूपमा शेर्पा समुदायले ल्होसार मनाउने गरेका हुन् । आज(सोमबार)

प्रमाणपत्र नभए पनि हामी सबै चोर हौं

-सन्जिव कार्की  हुनत चोर्नु कला पनि हो भनेर चोरीलाई कला र सामर्थ्यको रूपमा बुझ्ने र परिभाषित गर्ने पनि गरिन्छ । तर चोरी आफैंमा ब्याभिचार हो । चोरी कुनै पनि आवरण

प्रतिमन १ लाख २० हजार रुपैयाँमा विक्री भएको अलैंची २६ हजारमा झर्‍यो

धनकुटा । अलैंचीको मूल्य ओरालो लाग्ने क्रम जारी छ । उचित मुल्य नपाउँदा धनकुटाका अलैँची कृषक तथा व्यापारीहरु चिन्तित भएका छन् । अहिले बजारमा अलैँचीको कारोवार प्रतिमन २५ देखि २६

६ महिनामा कर्णाली प्रदेशको विकास खर्च पाँच प्रतिशत मात्र, योजनाहरु अलपत्र

-मानबहादुर वली/ ईमेज  सुर्खेत । आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि कर्णाली प्रदेश सरकारले अधिकांश ठूला विकास आयोजनाको काम सुरु गर्न सकेको छैन । यसबीचमा विकास खर्च पाँच प्रतिशत हाराहारीमा

सुकुटे महोत्सव हुँदै, सुनकोशीमा ‘वाटर बोट’ सुरु गरिने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुकुटेमा सुकुटे महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यले ‘प्रथम सुकुटे महोत्सव–२०७६’ हुन लागेको हो । यो महोत्सवले सिन्धुपाल्चोकको समग्र पर्यटन

क्याट यूकेका लागि बेलिफ रेष्टुरेण्टको च्यारिटी डिनर, दुई लाख ५० हजार संकलन

लण्डन । अनाथ वालवालिका लागि सहयोगार्थ ग्रेसटमा रहेको ‘बेलिफ’ रेष्टुरेण्टले आयोजना गरेको च्यारिटी डिनरमा दुई लाख पचास हजार रुपैंयाँ संकलन भएको छ । संकलित रकम सोही समारोहबीच क्याट यूकेका अध्यक्ष

श्रीमान्को हत्या अभियोगमा श्रीमती पक्राउ

तनहुँ । आँबुखैरेनी गाउँपालिका–३ कृष्णमन्दिर बस्ने ६० वर्षीय रामबहादुर कार्कीको हत्या अभियोगमा मृतककी श्रीमती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ४० वर्षीया सम्झना कार्की रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको

कोराना भाइरसः विश्वभर मृत्यु हुनेको संख्या २४ सय नाध्यो, इरानमा फैलियो महामारी

एजेन्सी । इरानमा कोरोना भाइरसका कारण आठ जनाको मृत्यु भएको छ । ४३ जनामा भाइरसको संक्रमण देखिएको अधिकारीहरुले बताएका छ्न् । भाइरसको संक्रमण बढ्दै गएपछि इरानले सीमामा कडाइ गर्नुका क्वारेन्टाइनको

इजरायल र सिरियाबीच तनाव बढ्दो, मिसाइल हानाहान

एजेन्सी । इजरायल र सिरियाबीच तनाव बढ्दै गएको छ । दुवै देशका सैन्य अधिकारीहरुले हवाइ कारवाहीमा आफूले ठूलो सफलता हात पारेको बताउँदै आएका छन् । इजरायलले सिरियाको राजधानी दमास्कस नजिकै