Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


सेती अस्पतालमा प्रसूति सेवा पुनः सुचारु

बिराज रोस्यारा (इमेज) कैलाली, वैशाख ५ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा प्रसूति सेवा शुक्रबारदेखि फेरि सुचारु गरिएको छ । यही वैशाख २ गतेदेखि प्रसूति सेवा बन्द गरिएको थियो ।

‘तीन दिनयताका परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएन’

काठमाडौं, वैशाख ५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला तीन दिनयता कुनैपनि व्यक्तिमा कोरोनाभाइरसको संक्रमण नदेखिएको जनाएको छ । मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास

सभापति देउवाद्वारा पैदलयात्रीलाई खाना र आवासको प्रबन्ध गर्न आग्रह

काठमाडौं, वैशाख ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘लकडाउन’का कारण काठमाडौंलगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएपछि पैदल हिँडेर घर गइरहेका नागरिकलाई आवश्यक सहयोग गर्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह

पश्चिम नवलपरासीमा बैंक खुल्ने तालिका थाहा नहुँदा सास्ती

नवलपरासी, वैशाख ५ । पश्चिम नवलपरासीमा बैंक तथा वित्तीय संस्थाहरु हरेक दिन पालो मिलाएर खुल्ने गरेका छन् । तर, कुन बेला कुन बैंक खुल्छ भन्ने थाहा नहुँदा सर्वसाधारण सेवा पाउनबाट

काठमाडौंबाट २२८ बेलायती नागरिक बोकेर उड्यो टीटान एअरवेज

काठमाडौं, वैशाख ५ । संयुक्त अधिराज्य बेलायतको टीटान एअरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ । टीटानले पाँच बालकालिकासहित २२८ यात्री लिएर केहीबेरअघि (शुक्रबार दिउँसो) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किएको विमानस्थलका

काठमाडौं महानगरमा विदेशबाट फर्कनेको कोरोना परीक्षण जारी

काठमाडौं, वैशाख ५ । काठमाडौं महानगरपालिकाले विभिन्न मुलुकबाट स्वदेश फर्किएकाको कोरोना परीक्षण जारी राखेको जनाएको छ । हालसम्म वडा नम्बर–४ र ५ का गरी ९८ जनाको परीक्षण सम्पन्न भएको र

काठमाडौंबाट ३३ जना चिकित्सकको टोली धनगढी आइपुग्यो

बिराज रोस्यारा (इमेज) कैलाली, वैशाख ५ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या र जोखिम बढेपछि काठमाडौंबाट ३३ जना चिकित्सकको टोली शुक्रबार धनगढी आइपुगेको छ । संक्रमित र शंकास्पद बिरामीको उपचारमा

भारतमा कोरोनाबाट १३ हजार ३८७ संक्रमित, ४३७ जनाको मृत्यु

नयाँदिल्ली, वैशाख ५ । गएको २४ घन्टायता भारतमा एक हजार सातजना कोरोनाभाइरसका नयाँ संक्रमितहरु थपिएका शुक्रबार जनाइएको छ । शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड–१९’ का संक्रमितहरुको संख्या १३ हजार ३८७

प्रिमनसुन सक्रिय, अझै केही दिन हावाहुरीसहित वर्षा हुने

काठमाडौं, वैशाख ५ । मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही दिन देशको मध्य र पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

श्रमिकलाई खाने–बस्ने प्रबन्ध मिलाऊ : तरुण दल

काठमाडौं, वैशाख ५ । नेपाल तरुण दलले ‘लकडाउन’का समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुरहरु ठूलो मारमा परेको उल्लेख गर्दै उनीहरुका निम्ति आवश्यक राहतको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएको