हेटौंडा, वैशाख ५ । स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका दुईजनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ । जिल्ला अदालत मकवानपुरले तोकेको धरौटी बुझाउन नसकेपछि पक्राउ
एजेन्सी । यूएस ओपन टेनिस प्रतियोगिताका आयोजकले आगामी प्रतियोगिताको आयोजना निर्धारित समयमै हुने विश्वास व्यक्त गरेका छन् । अमेरिकी टेनिस संघका प्रमुख कार्यकारी माइक डोसले सबै प्रकारको सम्भावना खुल्ला रहेको
काठमाडौं । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेशसभा बैठक फागुन
एजेन्सी । चीनको अर्थतन्त्रमा शताब्दी यताकै गिरावट आएको छ । आज सार्वजनिक तथ्यांक अनुसार पछिल्लो तीन महिनामा चिनियाँ अर्थतन्त्रमा ६ दशमलव ८ प्रतिशतले गिरावट आएको हो । गत वर्षको सोही
कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले कागजपत्र नियन्त्रणमा
बझाङ । बझाङमा ५ सय ४५ जनाको कोरोना भाइरस परीक्षण नतिजा नेगेटिभ आएको छ । जिल्लाका १२ वटै पालिकाका गरी पाँच सय ४५ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल प्रमुख
कैलाली । सुदूरपश्चिमका १३ वटा अस्पतालबाट कोरोनाका शंकास्पद ८७ जना बिरामी डिस्चार्ज भएका छन् । दुई महिनाको अवधीमा उनीहरुलाई अस्पतालहरुले डिस्चार्ज गरेको हो । सेती प्रादेशिक अस्पतालबाट ३४, डडेल्धुरा अस्पतालबाट
चितवन । भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना
काठमाडौं । कोभिड नाइन्टिनबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । करिब २ सय जना संक्रमित छन् । बेलायतमा सबैभन्दा बढी आठ नेपालीको मृत्यु भएको छ । तीमध्ये
काठमाडौं । चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् । व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य