Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


नेवि संघ ५१ औं वर्षमा प्रवेशः ‘शैक्षिक विकृतिविरुद्ध निरन्तर खबरदारी’ गर्ने प्रण

काठमाडौं । नेपाल विद्यार्थी संघ ५० वर्ष पूरा गरी ५१ वर्षमाप्रवेश गरेको छ । नेपाली कांग्रेसका नेता उत्पादन गर्ने नर्सरीका रूपमा रहेको प्रभावशाली भ्रातृ संस्था नेविसंघ आज(शनिबार)बाट ५१ वर्षमा प्रवेश

पश्चिमी वायुको प्रभावः तीन दिन बदलीसँगै वर्षाको सम्भावना

काठमाडौं । स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम

राष्ट्रपति कार्यालयबाट उपलब्ध बजेटमध्ये ९ करोड ५० लाख रुपैयाँ फिर्ता

काठमाडौं । राष्ट्रपति कार्यालयले सरकारलाई ९ करोड ५० लाख बजेट फिर्ता गरेको छ । चालू आर्थिक वर्षका लागि सरकाले राष्ट्रपति कार्यालयका लागि उपलब्ध गराएको बजेटमध्येको ९ करोड ५० लाख रुपैयाँ

गाई चोरी गरी काटेको अभियोगमा पाँच जना पक्राउ

रसुवा । रसुवामा गाई काटेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको उत्तरगया गाउँपालिका–४ मनि गाउँका ३० वर्षीय रामहरि तामाङ, २१ वर्षीय भुवन गलान, २० वर्षीय

पत्नीले चिर्पटले टाउकामा प्रहार गरी पतिको हत्या

प्युठान । प्युठानको मर्कावाङमा पत्नीले चिर्पटले पतिको टाउकामा प्रहार गरी हत्या गरेकी छन् । माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले हत्या गरेको अभियोग लगाइएको छ

सर्लाहीमा १४ वर्षीय बालकको आरडीटी रिपोर्ट पोजेटिभ

सर्लाही । सर्लाहीको धनकौलमा १४ वर्षीय बालकको आरडीटी रिपोर्ट पोजेटिभ भेटिएको छ । सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका एक बालकको र्‍यापिड डाइग्नोष्टिक टेष्ट गरिएकोमा कोरोना संक्रमण रहेको पाइएको छ ।

ललितपुर महानगरले पसल खोल्ने समय तोक्यो, नियम पालना गरेर मात्रै खोल्न पाइने

ललितपुर । ललितपुर महानगरपालिकाले महानगरभित्रका ठूला स्टोर र साना पसललाई नियम पालना गरेर महानगरले तोकेको समयमा मात्रै खोल्न निर्देशन दिएको छ । ललितपुर महानगरले जारी गरेको विज्ञप्तिमा ठूलो स्टोरहरु बिहान

कोरोना संक्रमित १२ भारतीयको विराटनगरमा उपचार हुँदै, यस्तो छ संक्रमितको ‘ट्राभल हिस्ट्री’

-ध्रुव भट्टराई/केदार कटुवाल(ईमेज) विराटनगर/उदयपुर । उदयपुरमा भेटिएका कोरोना संक्रमित १२ भारतीयलाई विराटनगर लगिएको छ । त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा लुकेर बसेका १२ भारतीयलाई स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएपछि उपचारका

निर्वाचन पूर्वाधार विकास कार्यक्रमको रकम कोरोना कोषमा दिने निर्णयप्रति नेकपाका २४ सांसदद्वारा विरोध

काठमाडौं । निर्वाचन पूर्वाधार विकास कार्यक्रमको रकम कोरोना कोषमा पठाउने निर्णयप्रति नेकपाका सांसदहरुले विरोध जनाएका छन् । पूर्वाधार विकास कार्यक्रमको रकम कोषमा जम्मा गर्न कार्यव्यवस्था परामर्श समितिले दिएको सहमतिप्रति नेकपाका

सरकार ! पैदल यात्रुको आँसुले पोलेन ?

-रोमन आचार्य  रातको १० बज्न लागेको छ । एउटा समूहसँग मित्रपार्क चोकमा प्रहरी भलाकुसारी गर्दैछ । सिमसिम पानी परिरहेको छ । कोही ओत लागेका छैनन् । हामीले पनि गाडी छेउमा