Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


कोरोना भाइरस विरुद्धको खोप पत्ता नलागेसम्म टोकियो ओलम्पिक गर्न नसकिने !

काठमाडौं । वैज्ञानिकहरुको कोरोना भाइरस विरुद्धको खोप पत्ता नलागेसम्म टोकियो ओलम्पिक गर्न नसकिने अनुमान गरेका छन् । विश्वव्यापी महामारी बनेको कोभिड १९ विरुद्धको खोप विकास भएर यसको प्रभावकारी प्रयोग नभएसम्स

नासाले अन्तरिक्षमा मानवसहितको यान पठाउने

वासिङ्टन । करिब दश वर्षपछि अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अन्तरिक्षमा मानवसहितको यान पठाउने घोषणा गरेको छ । यानमा दुईजना अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)तर्फ जानेछन् । रकेट र अन्तरिक्ष

खाद्यान्न ढुवानी गर्ने सवारी पास लिएर मदिरा ओसारेपछि…

बैतडी, वैशाख ६ । बैतडी प्रहरीले खाद्यान्न ढुवानी गर्ने भनेर सवारी पास लिएर मदिरा ओसार्दै गरेको एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । धनगढीबाट मदिरा लिएर शनिबार बैतडीको मैलालीबजार पुगेको से१ख

रौतहटमा असिना–पानीले अन्नबालीमा क्षति

रौतहट, वैशाख ६ । रौतहटमा शुक्रबार रातिको हावाहुरी र असिना–पानीले अन्नबालीमा क्षति पुर्‍याएको छ । उत्पादन हुन लागेको सयौं बिघाको मकैलगायत अन्न र तरकारी बाली नस्ट हुँदा करोडौंको क्षति भएको

जनकपुरधाममा बाहिरी व्यक्तिलाई ‘प्रवेश निषेध’

जनकपुरधाम, वैशाख ६ । प्रदेश नम्बर–२ को राजधानी जनकपुरधाममा बाहिरी व्यक्तिलाई प्रवेश निषेध गरिएको छ । जनकपुरधामका विभिन्न टोल प्रवेशद्वारमा बाँसको ढाँट तेर्साएर प्रवेश निषेध गरिएको हो । नेपालमा कोरोना

पैदलै घर फर्कनेहरुका सम्बन्धमा सरकार र सर्वोच्चले गरेको निर्णयले स्थानीय तह अन्योलमा

मीरा बस्नेत (इमेज) काठमाडौं, वैशाख ६ । शुक्रबार सर्वोच्च अदालत र सरकारले एउटै विषयमा फरक–फरक निर्णय गरेका छन् । सर्वोच्चले पैदल हिँडेर घर गइरहेका सर्वसाधारणलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्‍याउन आदेश दिएको

सप्तरीमा तरकारी खेतमै कुहिन थाल्यो

सप्तरी, वैशाख ६ । ‘लकडाउन’को कारण उत्पादित तरकारी बिक्री नहुँदा सप्तरीका किसानहरु मारमा परेका छन् । महिनौं लगाएर किसानहरुले उत्पादन गरेको तरकारी तथा फलफूल बिक्री नभएपछि खेतबारीमै कुहिन थालेको छ

बर्दियाका बासिन्दालाई सुर्खेतका स्थानीयले खुवाए खाना

सुर्खेत, वैशाख ६ । जुम्लाबाट मजदुरी गरेर घर फर्कंदै गरेका बर्दियाका बासिन्दालाई सुर्खेतका स्थानीयले शनिबार खाना खुवाएका छन् । कामका लागि जुम्ला पुगेका बर्दियाका १५ जना ‘लकडाउन’ लम्बिएसँगै घर फर्कंदै

कोरोना संक्रमित १२ भारतीय विराटनगरको अस्पतालमा, स्वास्थ्य अवस्था ‘सामान्य’

विराटनगर, वैशाख ६ । उदयपुरमा कोरोनाको संक्रमण देखिएका १२ जना भारतीयलाई प्रदेश नम्बर–१ को अस्थायी कोरोना अस्पतालमा राखिएको छ । विराटनगरस्थित ‘कोभिड १९’ अस्पतालमा भर्ना गरिएका १२ जनाकै आवश्यक उपचार

सुर्खेती युवाले बनाए ‘स्यानिटाइजर गेट’

सुर्खेत, वैशाख ६ । सुर्खेतका दुई युवाले आफैंले बनाएको पुरै शरीर स्यानिटाइज गर्ने अत्याधुनिक मेसिन (स्यानिटाइजर गेट) वीरेन्द्रनगर नगरपालिकालाई दिएका छन् । कोरोनाभाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पुगोस् भन्ने उद्देश्यले