Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


बन्दाबन्दीको २४ दिनमा प्रदेश ५ मा १७ बलात्कारका घटना, ३० जनाले गरे आत्महत्या

रुपन्देही । बन्दाबन्दीका समयमा प्रदेश नं ५ मा १७ बलात्कारका घटनासम्बन्धी मुद्दा दर्ता भएका छन् । बन्दाबन्दीको २४ दिनका अवधिमा प्रदेशका आठ जिल्लामा १७ महिला बलात्कृत भएको प्रदेश प्रहरी कार्यालय

धनगढीमा ५० शैयाको छुट्टै ‘कोरोना वार्ड’ निर्माण सुरु, एक महिनाभित्र काम सक्ने

काठमाडौं । धनगढीमा कोरोना संक्रमितको उपचारका लागि ५० शैयाको छुट्टै ‘कोरोना वार्ड’ निर्माण शुरु गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र कञ्चनपुरको महाकाली अस्पताललाई

एलओडीका सन्चालक कैलाश कटुवालले वितरण गरे खाद्यन्न र पिपीई

काठमाडौं । काठमाडौंको  एलओडी क्लबले  कोभिड–१९ विरुद्ध सरकारको तयारीलाई मद्दत गर्न विभिन्न जिल्लामा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट पीपीई र काठमाडौं महानगरपालिका वडा नं २६ का विपन्न सर्वसाधारणलाई खाद्यान्न सहयोग गरेको छ

देशैभरका मस्जिदहरुमा कडा निगरानी, सीमा आवतजावतमा थप कडाइ

काठमाडौं । उदयपुरको एक मस्जिदमा एकैसाथ १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि देशैभरका मस्जिदमा सरकारले निगरानी बढाएको छ । कोरोनाको जोखिम नियन्त्रण गर्न जारी बन्दाबन्दीका क्रममा एकैसाथ यतिको संख्यामा

सुदूरपश्चिममा सात हजार ८ सय नमूनाको पीसीआर र आरडीटी मार्फत परीक्षण

कैलाली । सुदूरपश्चिममा झण्डै सात हजार ८ सय नमूनाको पीसीआर र र्‍यापिड टेस्ट (आरडीटी) मार्फत कोरोना परीक्षण गरिएको छ । प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रंका अनुसार हिजोसम्म पीसीआर प्रविधिबाट दुई हजार

नेवि संघको ५१ बर्षे इतिहास : सँधै आन्तरिक गुटबन्दीमै अलमल

-गोबिन्द मरासिनी  शनिबार नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५१ औं स्थापना दिवस । आजभन्दा ५० बर्ष अगाडी (२०२७ वैशाख ६ गते) राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र विद्यार्थी एकतालाई मुल आदर्शसहित नेपाल

नेविसंघले गर्‍यो विद्यार्थी र श्रमिकलाई खाद्यान्न वितरण

काठमाडौं ।  नेपाल विद्यार्थी संघले विद्यार्थी र श्रमिकलाई खाद्यान्न वितरण गरेको छ । नेविसंघको ५१औं स्थापना दिवसको अवसर पारेर लकडाउनका कारण अलपत्र परेका विद्यार्थी र श्रमिकलाई खाद्यान्न वितरण गरेको हो

पौडी खेल्न गएका दुई बालक डुबेर बेपत्ता

तेह्रथुम । छथर गाउँपालिका–२ हमरजुङको तेलियाखोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालक शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन् । घरबाट एक घण्टा टाढाको दूरीमा रहेको तेलिया खोलाको गहिरो आहालमा पौडी

ट्याङ्कर चालकले पेट्रोलमा पानी मिसाएको पुष्टि

काठमाडौं । नेपाल आयल निगमको थानकोटस्थित डिपोबाट वसुन्धरामा रहेको महालक्ष्मी फ्युल सेन्टरले खरिद गरेको पेट्रोलमा ट्याङ्कर चालकले नै पानी मिसाएको खुल्न आएको छ । शुक्रबार सो पम्पले थानकोट डिपोबाट उठाएको

स्वास्थ्यकर्मीको सम्मानमा विश्वका चर्चित कलाकारले गरे अनलाइन कन्सर्ट

 एजेन्सी । कोभिड नाइन्टिनको महामारीविरुद्ध खटिएका स्वास्थ्यकर्मीको सम्मानमा विश्वका चर्चित कलाकारले अनलाइन कन्सर्ट गरेका छन् । इन्टरनेटमा प्रसारित कार्यक्रमलाई ‘वन वल्र्ड–टुगेदर एट होम’ नाम दिइएको थियो । उनीहरुले आ–आफ्नै घरबाट