Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


लकडाउनका कारण मन्दिर र सार्वजनिक स्थानमा मागेर गुजारा चलाउनेको बिजोग, भोकभोकै बस्न बाध्य

सर्लाही । सरकारले गरेको लकडाउनका कारण सर्लाहीका विभिन्न मन्दिर र सार्वजनिक स्थानमा रहेका सहाराविहिनहरु अलपत्र परेका छन् । अघिपछि बजारमा मागेर गुजार चलाइरहेकाहरु बन्दका कारण भोकभोकै बस्न बाध्य भएका छन्

कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित

काठमाडौं । विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन),स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा

हिमानी ट्रस्टले गर्‍यो पाँच सय थान पीपीईलगायत स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न हिमानी ट्रस्टले विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोषले उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै काठमाडौं मेडिकल कलेज सिनामंगललाई पाँच सय थान पिपीइ,

लकडाउनले रोक्यो प्रियंका र आयुष्मानको हनिमुन, घरभित्रैबाट कोरोनाबारे चेतना जगाउँदै

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलदै गर्दा विवाह बन्धनमा बाँधिएका अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडीले लकडाउनलाई फरक रुपमा सदुपयोग गरिरहेका छन् । दुुईपटक इन्गेजमेन्ट गरेर मात्र होइन

‘आरडिटी’ पोजेटिभ देखिएकी वीरगञ्जकी २३ वर्षीय युवतीको मृत्यु

काठमाडौं । आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएकी वीरगञ्जकी एक युवतीको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१० अशोकबाटिका टोलकी २३ वर्षीया एक युवतीको ज्यान गएको हो । ब्लड क्यान्सर रोगबाट पीडित

बेलायतमा खेलकुद गतिविधि सुचारु गर्ने विषयमा गम्भिर छलफल

एजेन्सी । बेलायतमा अवरुद्ध सबै खेलकुद प्रतियोगिता सुचारु गर्ने विषयमा यो साता महत्वपूर्ण निर्णय हुने भएको छ । बेलायत सरकारले खेलकुद गतिविधिहरु सुचारु गर्ने विषयमा आवश्यक सतर्कता अपनाउँदै सरोकारवाला पक्षहरुसँग

विदेशमा अलपत्र नेपाली श्रमिकहरुको उद्धार गरी स्वदेश ल्याउन सांसद संग्रौलाको माग

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद डा.डिला संग्रौलाले विदेशमा अलपत्र रहेका श्रमिकहरुको उद्धार र इच्छुकहरूलाई तत्काल स्वदेश ल्याउन सरकारसंग माग गरेकी छन् । कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा

प्रिमनसुन सक्रिय, अझै तीन दिन देशभर वर्षाको सम्भावना

काठमाडौं । केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

अर्घाखाँचीमा कोरोना परीक्षण गरिएका ४१ जनाकै रिपोर्ट नेगेटिभ

अर्घाखाँची । अर्घाखाँचीमा अहिलेसम्म ४१ जनामा कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । भारत तथा अन्य मुलुकबाट आएका र कोरोना संक्रमितसँगै आएका ४१ जनाको यापिड टेस्ट गरिएकोमा सबैको

एक महिनादेखि भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई ल्याउने तयारी

काठमाडौं । लकडाउनका कारण करिब एक महिनादेखि भारतीय क्वारेन्टाइनमा बस्न बाध्य नेपाली नागरिकलाई ल्याउने तयारी गरेको छ । भारतमा रहेका नेपाली ल्याउनका लागि गृह मन्त्रालयको निर्देशनपछि भारतसँग सीमा जोडिएका जिल्लाले