अक्कल कुँवर (इमेज) काठमाडौं, वैशाख १६ । सत्तारुढ दल नेकपाभित्रको विवाद गहिरिँदै जाँदा नेताहरु संसदीय गणितको जोड–घटाउमा लागेका छन् । प्रधानमन्त्री नै फेर्ने तहसम्म विवाद पुगेपछि उनीहरुको ध्यान संसदीय दलतर्फ
काठमाडौं, वैशाख १६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा उपचाररत् ३९ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा मंगलबार
दीपक श्रेष्ठ र राजेन्द्र नापित (इमेज) काठमाडौं, वैशाख १६ । अत्यावश्यकबाहेक सवारी–साधन चल्न रोक लगाएपनि ‘लकडाउन’ उल्लंघन गर्नेहरुको संख्या बढ्दै गएको छ । त्यसैले प्रहरीले चेकजाँचमा कडाइसँगै सवारी–साधन नियन्त्रणमा लिन
नरेन्द्र मानन्धर र रक्षा बज्रचार्य (इमेज) काठमाडौं, वैशाख १६ । विश्व कोरोनाको सन्त्रासबाट गुज्रिरहेको बेला नेपालमा भने राजनीतिक चलखेल भएकोमा स्रष्टाहरु असन्तुष्ट बनेका छन् । कोरोनाभन्दा पनि नेताहरु भयानक भएको
काठमाडौं, वैशाख १६ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले समाजवादी पार्टीका सांसद ‘अपहरण’विरुद्धको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र
कञ्चनपुर, वैशाख १६ । कञ्चनपुरको महाकाली अस्पतालले नियमित खोप कार्यक्रम पुनः सुरु गरेको छ । कोरोनाभाइरसका कारण अस्पतालहरुमा अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्दा खोप सेवा पनि प्रभावित भएको थियो ।
विराटनगर, वैशाख १६ । पछिल्लो समय प्रदेश नम्बर–१ कोरोनाको ‘हटस्पट’ बनेको भएपनि तीन दिनयता नयाँ ‘केस’ भने भेटिएका छैनन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबारसम्म २१३ ओटा स्वाबको
काठमाडौं, वैशाख १६ । नेपाल चेम्बर अफ कमर्सले उद्योग तथा आपूर्तिको क्षेत्रमा परेको प्रभाव न्यूनीकरण गर्न उद्योग मन्त्रालयलाई सुझाव दिएको छ । चेम्बरले उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थालाई सहज बनाउनका
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जिवीतै रहेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाका नेता किम बिरामी रहेका बेला मृत्यु भएको भन्ने विभिन्न समाचार आइरहेका
कैलाली । सुदूरपश्चिम प्रदेशमा पीसीआर विधिबाट गरिने कोरोना परीक्षणसँगै र्यापिड टेस्ट पनि न्यून गर्न थालिएको छ । धनगढीमै प्रयोगशाला भएपनि पीसीआरबाट कोरोना परीक्षण निकै कम संख्यामा भइरहेकोमा केही दिनयता र्यापिड