काठमाडौं । राष्ट्र बैंकले कोरोना भाइरसबाट प्रभावित ऋणीलाई असारमा तिर्नुपर्ने ब्याजमा सहुलियत दिने भएको छ । राष्ट्र बैंकले चौथो त्रैमासको ब्याजमा सहुलियत, भुक्तानी अवधि थप, सहज रूपमा चालु कर्जा प्रवाहको
काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि चरम विवादमा रहेको नेकपाको सचिवालय बैठक बोलाइएको छ । हिजो प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल
एजेन्सी । संयुक्त राज्य अमेरिकाले गत वर्ष सोमालियामा भएको हवाइ हमलामा नागरिहरुको हत्या गरेको स्वीकार गरेको छ । हवाइ हमलाका क्रममा २ जनाको मृत्यु भएको थियो भने तीन जना घाइते
एजेन्सी । युरोपेली फुटबल महासंघ (यूईएफए) ले कोरोना भाइरसले प्रभावित आफ्ना सदस्य राष्ट्रहरुलाई आर्थिक सहयोग गर्ने भएको छ । यूईएफएले आफूसँग आबद्ध ५५ सदस्य राष्ट्रलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको
-नारायणप्रसाद भण्डारी वर्तमान सरकार गठन भएको दुई वर्षभन्दा बढी अवधि भइसकेको छ । यस बीचमा कैयौं गल्ती, कमजोरीहरु भेटिए, अनेकौं अपरिपक्व कदम चालियो । कुसंस्कारमा हुर्केको राजनीतिक अभ्यास, नेतृत्वको कमजोरी,
एजेन्सी । कोरोना भाइरसको महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु पुनः सुरु हुने भएका छन् । ‘प्रोजेक्ट रिस्टार्ट’ नाम दिएर प्रिमियर लिग सुचारु गर्ने प्रयासले यो हप्ता गति
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण तीस लाख भन्दा बढी प्रभावित भएका छन् । प्रभावित मध्ये एक तिहाई संयुक्त राज्य अमेरिकमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन)को अवधिलाई सार्वजनिक बिदा दिने भएको छ । राजपत्रमा जारी गरिएको सूचनामा सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गत चैत ९ गते र तत्पश्चात
काठमाडौं । इजरायलमा कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि अहिलेसम्म थप दश लाखभन्दा बढी बेरोजगार भएका छन् । इजरायली रोजगार सेवा (आइईएस(ले दिएको जानकारीअनुसार अहिलेसम्म कुल दश लाख ११ हजार २०५ जना
कपिलवस्तु, वैशाख १५ । आइतबार राति कपिलवस्तुमा नेपाल प्रहरीलाई कुटपिट गर्ने पाँचजनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको सिदार्थनगर जिल्लाको खुनुवा ठानाको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।