Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


राजनीतिक दलहरु बलियो भए मात्रै जनअधिकारको प्रयोग हुन्छ : शंकर पोखरेल

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा राजनीतिक दलहरु बलियो हुनुपर्ने बताउनुभएको छ । राज्यलाई बलियो बनाउन र जनतालाई आफ्नो अधिकारलाई प्रयोग गर्नसक्ने बनाउन पनि लोकतन्त्रमा राजनीतिक

काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिए

काठमाडौं । एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । उक्त संख्या शुक्रबारसम्मको भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । १८ लाख मानिस दशैं मान्न काठमाडौं

राष्ट्रपति पौडेलद्वारा ९ कन्याको सामुहिक पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा ९ जना कन्याको विधिपूर्वक पूजा गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा कन्याहरूको पूजा गर्नुभएको हो ।

बिपी राजमार्गमा सुख्खा पहिरो

काठमाडौं । बिपी राजमार्ग पुनः अवरुद्ध भएको छ । आज बिहान एकतर्फी सडक खुलेको दुई घन्टा भएपछि फेरि रोशी गाउँपालिका ११ पिप्लेमा सुक्खा पहिरो गएर बिपी राजमार्ग अवरुद्ध भएको हो

तिथि विवाद के हो ? उपाय के छ ?

केके मानन्धर काठमाडौं । यो वर्ष पनि तिथिमा देखिएको घटबढले बडा दशैं मनाउने सर्वसाधारण नागरिक अलमलमा छन् । सार्वजनिक भएको पात्रोमा १७ गते बिहीबार असोज शुक्ल प्रतिपदा उल्लेख छ ।

इजरायली हमलाबाट लेबनानमा २२ जनाको मृत्यु

एजेन्सी । लेबनानको राजधानी बेरुतमा बिहीबार गरिएको इजरायली हवाई हमलामा २२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार घटनामा परि १ सय १७ जना घाइते भएका छन् ।

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

काठमाडौँ । दुई साताअघि बाढी, पहिरो र डुबानले क्षतिग्रस्त भएको बिपी राजमार्गमा आजदेखि एकतर्फी खुलेको छ । यही असोज ११ र १२ गतेको बाढी पहिरोले क्षति हुनगई राजमार्ग पूर्णरूपमा अवरुद्ध

तलेजु भवानीको मन्दिर आज खुला, दर्शनार्थीको घुइँचो

काठमाडौं । वर्षको एक दिन मात्रै खुल्ने हनुमान ढोकास्थित तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ । तलेजु भवानीको दर्शन गर्न आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

आज नवरात्रिको अन्तिम दिन : महाअष्टमी र महानवमी

काठमाडौं । बडादशैंको महाअष्टमी र महानवमी आज एकैदिन परेको छ । तिथि घटबढका भएका कारण अष्टमी र नवमीको पूजा एकै दिन परेको हो । आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाअष्टमीमा

आजको मौसम

काठमाडौं । कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको