Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


काठमाडौंका सडकमा चहलपहल बढ्यो

काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । आज दशैंको मुख्य दिन घरमा मान्यजनको हातबाट टिका एवं नवदुर्गाको प्रसाद

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति पौडेलको हातबाट दशैंको टीका ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट दशैंको टिका ग्रहण गर्नुभएको छ । शनिबार राष्ट्रपति निवास शितल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टिका र जमरा ग्रहण गर्नुभएको

दशैंको टीका लगाइँदै

काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंको टिका लगाइरहेको छ । शनिबार बिहान ११ बजेर ३६ मिनेटको शुभ साइतमा आफूभन्दा ज्येष्ठबाट वडा दशैंको टिका लगाउन शुरु गरिएको हो । साथै

लेबनानका प्रधानमन्त्री मिकातीद्वारा युद्ध विरामको प्रस्ताव

एजेन्सी । लेबनानका प्रधानमन्त्री नजिब मिकातीले शुक्रबार संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच तत्काल युद्धविराम गर्ने प्रस्ताव पारित गर्न आग्रह गर्नुभएको छ । टेलिभिजनमा सम्बोधन गर्दै उहाँले

राष्ट्रपतिले दिउँसो साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको छ । आज विजया दशमीका दिन राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ । शनिबार दिउँसो

विजया दशमीको अवसरमा प्रधानमन्त्री ओलीबाट शुभकामना सन्देश व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपले दिएको पीडाका बिच आपसी सहयोग र सद्भावका साथ विजया दशमी मनाउन आग्रह गर्नुभएको छ । २०८१ सालको विजया दशमीको अवसरमा प्रधानमन्त्री ओलीले

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी : मान्यजनबाट टीका लगाइँदै

काठमाडौं । आज दुर्गापक्षको मुख्य दिन विजया दशमी । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका तथा समृद्धिको प्रतीक जमरा लगाएर दशैं मनाइँदैछ । टीका ग्रहण

आजको मौसम

काठमाडौं । कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

सरकार पीडितलाई राहत र व्यवस्थापनको काममा केन्द्रित हुनुपर्दछ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले बाढी, पहिरो पीडितहरुलाई राहत दिने र पुनःव्यवस्थापनको काममा केन्द्रित हुन सरकारलाई सुझाव दिनुभएको छ । सरकारले पीडितको उद्धार कार्य गरिराखेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले अब

राष्ट्रपतिद्वारा शक्तिपीठको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गर्नुभएको छ । शुक्रबार राष्ट्रपति पौडेलले काठमाडौंको नक्शाल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र