केके मानन्धर काठमाडौं । तत्कालीन नेपाल मण्डलका राजा राघव देवको पालामा शुरू गरिएको नेपाल संवत्ले प्रकारान्तरमा नेपालको राष्ट्रिय संवत्को रुपमा मान्यता पाएको छ । शंखधर साख्वाःले देशकै नाउँमा स्थापित गराएको
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान पौने १२ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा दशैंको सामान्य शुभकामना आदानप्रदानका
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति यादवले आस्था र निष्ठाका साथ गरिने पूजापाठले आध्यात्मिक जीवनलाई सार्थक बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ
एजेन्सी । भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार राति मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो । टाटा भारतको सबैभन्दा प्रतिष्ठित र अन्तर्राष्ट्रिय मान्यता
काठमाडौं । कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशका बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले
काठमाडौँ । आज दशैंको सातौँ दिन अर्थात फुलपाती विभिन्न शक्तिपीठ, दशैंघर, कोत तथा घरहरुमा फूलपाती भित्र्याइँदै छ । आज नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसाको सदुपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ । बुधबार साँझ काठमाडौंको बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गरी यस वर्ष नयाँ नोट नछाप्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले काठमाडौं उपत्यकामा मात्र साढे १४ अर्ब
काठमाडौं । नेपाल-भारत मिल्लत परिषद् केन्द्रले ललितपुरको गोदावरीस्थित टिकाभैरवका बाढी पीडितलाई राहत वितरण गरेको छ । केन्द्रले गत असोज ११ र १२ गते भारी वर्षाका कारण आएको बाढीबाट प्रभावितहरुलाई बुधबार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सर्पदंशका बिरामीको लागि उपचार केन्द्र स्थापना गर्न भारत सरकारले सहयोग गर्ने भएको छ । बुधबार विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को क्षेत्रीय बैठकबाट फर्किएपछि विमानस्थलमा