काठमाडौं । उद्योगपति एवम् पर्यटन व्यवसायी बसन्तराज मिश्रको आज बिहान निधन भएको छ । मिश्रलाई आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कुपण्डोलस्थित निवासमा अन्तिम बिदाइका लागि श्रद्धाञ्जली अर्पण कार्यक्रम
काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपाल–अमेरिका सुपर ओभरमा पुगेको छ । सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको हो । अमेरिकाले दिएको ३ रनको लक्ष्य नेपालले ४ बलमा भेटायो
एजेन्सी । प्यालेस्टिनी भुमी गाजापट्टीको बेत लाहिया क्षेत्रमा इजरायली हमलामा ७३ जनाको मृत्यु भएको छ । गाजाको उत्तरी क्षेत्रमा रहेको बेत लाहियामा रातको समयमा गरिएको आक्रमणमा मारिेनेमा महिला र बालबालिकाको
सिन्धुली । बाढीले बगाएको सिन्धुली र रामेछाप जोडने पुल जोडिएको छ । सिन्धुली-रामेछाप जिल्ला जोडने सुनकोशी नदीको बेलिब्रिज पुल निर्माण अन्तिम चरणमा पुगेको छ । असोज १२ गते सुनकोशी नदिमा
सर्लाही । अन्नको भण्डार मानिने तराईका जिल्लामा दुई दिनदेखि भएको बेमौसमी अविरल वर्षाले खेतमा धान डुबाएको छ । सर्लाहीलगायत तराईका जिल्लाका किसानले धान काटेर खेतमा सुकाए पनि धान थन्काउन पाएनन्
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको प्रचार तथा प्रसार विभागले जनाएको छ । बैठकमा समसामयिक राजनीतिक
एजेन्सी । इजरायली सेनाले लेबनानस्थित हिजबुल्लाहको हतियार भण्डारण केन्द्र र दहिहमा रहेको गुप्तचर मुख्यालय कमाण्ड सेन्टरलाई निशाना बनाएर गरेको आक्रमणमा १२ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघले उत्तरी लेबनानमा
काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा पेश गरिने भएको छ । सहकारीमा बचत गरेका सर्वसाधरणको रकम ठगी आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन
काठमाडौं । टी–२० सिरिजको दोस्रो खेलमा नेपालले आज बिहान अमेरिकाको सामना गरिरहेको छ । आज बिहान पौने ६ बजेदेखि अमेरिकाको डालासमा शुरु भएको खेलमा टस जितेको नेपालले ब्याटिङ गरिरहेको छ
काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिकदेखि साधरणतया