Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


रवि लामिछाने पक्राउको विरोधमा आज पनि पोखरा र चितवनमा प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा पक्राउ परेको विरोधमा आज पनि पोखरा र चितवनमा प्रदर्शन भएको छ । राजनीतिक प्रतिशोध राखेर लामिछानेलाई पक्राउ गरेको

संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने प्रधानमन्त्री ओलीको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ ले दिएको ध्यानाकर्षणपत्र बुझ्दै

सुनको मूल्य बढेको बढ्यै, तोलाको एक लाख ६५ हजार ६ सय

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको बढ्यै छ । दैनिक सुनको मूल्यले नयाँ रेकर्ड कायम गरिरहेको छ । आज सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५

बिष्फोटक पदार्थसहित पूर्व सैनिक पक्राउ

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–४ का नेपाली सेनाबाट अवकाशप्राप्त गोविन्द पुरी बिष्फोटक पदार्थसहित पक्राउ परेका छन् । दुई वर्ष अगाडी नेपाली सेनाबाट अवकाश प्राप्त ४५ वर्षीय पुरी उनकै घरबाट ठुलो

इजिप्ट मलेरियामुक्त भएको डब्ल्यूएचओको पुष्टि

एजेन्सी । इजिप्टले आइतवार मलेरिया उन्मूलनको प्रमाणपत्र प्राप्त गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इजिप्टलाई मलेरिया–मुक्त भएको आधिकारिक मान्यता दिएको हो । सम्मेलनको क्रममा एक भिडियो भाषणमा डब्ल्यूएचओका

विपक्षी दलले आज ज्ञापन पत्र बुझाउँदै

काठमाडौं । आज नेकपा (माओवादी केन्द्र) सहितका विपक्षी दलहरुले सरकारलाई ज्ञापन पत्र बुझाउँदै छन् । सोमबार अपरान्ह साढे ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापन पत्र बुझाउने बताइएको छ

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा दिगो एवं विपद् संवेदनशील पूर्वाधार

अमेरिकाविरुद्धको टी–२० श्रृंखलामा नेपालको क्लिन स्वीप

काठमाडौं । अमेरिकाविरुद्धको टी–२० क्रिकेट श्रृंखला नेपालले क्लीन स्वीप गरेको छ । अमेरिकाको डालसमा आज भएको तेस्रो तथा अन्तिम खेल ८ विकेटले जित्दै नेपालले श्रृंखला ३–० ले क्लीनस्वीप गरेको हो

क्षतिग्रस्त बिपी राजमार्गमा यातायातको चाप

सिन्धुली । क्षतिग्रस्त बिपी राजमार्गको नेपालथोक–धुलिखेल सडकखण्डअन्तर्गत नेपालथोक–चौकीडाँडा सडकखण्डमा यातायातका साधनहरुको चापले जाम हुन थालेको छ । साँघुरो सडकमा दशैं बिदाबाट राजधानी फर्कने यात्रु र सवारी साधनको चापले लामो जाम

हेटौंडाबाट कुलेखानी, सिस्नेरी हुँदै काठमाडौं पुग्ने सडक सञ्चालनमा

काठमाडौं । हेटौंडाबाट कुलेखानी, सिस्नेरी हुँदै काठमाडौँ पुगिने सडक दुईतर्फी सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलामा ह्युमपाइप राखेर मर्मतसम्भार गरेपछि उक्त सडकमा दुईतर्फी यातायात सञ्चालन भएको जिल्ला प्रहरी