काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत ११४५ लाई भव्यताका साथ सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले
प्रकाश पाक्साँवा तेह्रथुम । रोजगारीको सिलसिलामा युवाहरु विभिन्न मुलुकमा पुग्ने गरेका छन् । जसले गर्दा गाउँका खेतीयोग्य जमिन बाँझो भएका छन् । गाउँमा रोजगार र व्यवसायिक बन्न नसक्दा वर्षेनी गाउँ
काठमाडौं । पाँचथरको सदरमुकाम फिदिम बजार र यस वरिपरिको क्षेत्र पहिरोको जोखिममा परेको छ । पहिरो खस्नुका साथै जमिन भासिने र लच्किएपछि यहाँका घर तथा भवनहरु जोखिममा परेका हुन् ।
काठमाडौं । सभामुख देवराज घिमिरेले आज संसदीय समितिका सभापति र राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दैहुनुहुन्छ । छलफल मंगलबार बिहान ११.३० बजेका लागि डाकिएको छ । संसद्को आगामी अधिवेशनमा बिजनेसको
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका प्रस्थान गर्नुभएको छ । मन्त्री पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन गएराति अमेरिकाको वासिङटन
काठमाडौं । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा शुक्ला फाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा
काठमाडौं । कपिलवस्तुको कृष्ण नगरबाट स्रोत नखुलेको साढे २० लाख भारतीय रकमसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएअनुसार लिङ्गेटस्थित खटिएको प्रहरी चेकिङ टोलीले भारतबाट नेपाल
एजेन्सी । युक्रेनसँग लडिरहेको रुसलाई सहयोग गर्न उत्तर कोरियाली सेना मस्को पुगेको भन्दै दक्षिण कोरियाले गम्भीर आपत्ति प्रकट गरेको छ । दक्षिण कोरियाले सोमबार रुसी राजदुतलाई बोलाएर युक्रेनमा लड्न तालिम
काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।अहिले मधेश प्रदेश, बाग्मती प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको हकमा वन ऐन लागु हुन नहुने दाबी गर्नुभएको छ । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आज