Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


कोरोनाको नाममा राजनीति नगर्न विश्व स्वास्थ्य संगठनको चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना महामारी दु्रत गतिमा फैलिएको भन्दै कोरोनाको नाममा राजनीति नगर्न चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अदनोम घेब्रेयससले दुबईमा आयोजना गरिएको शिखर

कोरोना संवेदनशीलता नअपनाउने व्यापारीलाई कारवाहीको चेतावनी

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संवेदनशीलता नअपनाई व्यापार व्यवसाय गर्ने जोकोहीलाई कारवाही गर्ने चेतावनी दिएको छ । कार्यालयले सोमबार बजार क्षेत्रमा माइकिङ गर्दै यस्तो चेतवानी दिएको हो ।

‘पर्यटकीय क्षेत्र कब्जा गर्न भारतद्वारा सीमा अतिक्रमण’

फिदिम । पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालमा पर्ने पर्यटकीय क्षेत्र कब्जा गर्न भारतले सीमा अतिक्रमण गर्न खोजेको सरकारी अध्ययन टोलीले निष्कर्ष निकालेको छ । नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको उक्त स्थान

पहिरो झरेपछि पृथ्वीराजमार्ग अवरुद्ध

काठमाडौं । सुक्खा पहिरोका कारण पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनी अन्तर्गत पर्ने राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरा नजिकै सोमबार राति पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो

खोलामा बेपत्ता बालकको शव भेटियो, गोरुसिङ्गे-सन्धिखर्क सडक अझै खुलेन

अर्घाखाँची । पाणिनि गाउँपालिकामा तीन दिनदेखि खोलाले बगाएर बेपत्ता भएका बालकको शव भेटिएको छ । पाणिनि–४ पटौटीका सन्तबहादुर नेपालीका १३ वर्षीय छोरा पूजनको शव स्थानीय दुर्गाखोलामा भेटिएको जिल्ला प्रहरी कार्यालयले

झापामा सूर्यमुखी फूलको व्यवसायिक खेती सुरु

झापा । झापामा सूर्यमुखी फूलको खेतीलाई व्यवसायिक रुपमा गर्न थालिएको छ । तेलहनबालीका रुपमा झापा गाउँपालिकाका कृषकले सूर्यमुखी फूलको व्यवसायिक खेती गर्दै आएका हुन् । केही वर्ष अघिसम्म घर सजावटका

छाङ्गरुमा रहेको सशस्त्रको टोली पुग्यो नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको छ । गत वैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको

अभिनेता सुशान्तसिंह मृत्यु प्रकरण: विवादमा तानिए अन्य चर्चित कलाकार

काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या कि हत्या भन्ने विषयमा बहस चलिरहेका बेला अप्रत्यासित विषयले प्रवेश पाएको छ । व्यक्तिगत कारण हो या राम्रा फिल्ममा अवसर नपाएका कारण सुशान्तले

जापान र चीनबीच टापुको स्वामित्व विवाद पुनः बल्झियो

काठमाडौं । जापान र चीनबीच टापुको सीमा विवाद पुन बल्झिएको छ । जापानको ओकिनावाको एक नगरपरिषदले टापुको प्रशासनिक स्थिति परिवर्तन गर्ने बारेको विधेयक पारित गरेसँगै दुवै देशबीचको विवाद पुनः बल्झिएको

प्रिमियर लिगः म्यानचेस्टर सिटी फराकिलो गोल अन्तरले विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले बर्नलेमाथि फराकिलो जित निकालेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान सिटी ५–० ले विजयी भयो । सिटीलाई सहज जित दिलाउन