Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


स्वाब ‘होल्ड’ हुने समस्या समाधान गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, असार १६ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना परीक्षणका लागि संकलन गरिएका स्वाब ‘होल्ड’ हुने समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार भएको छलफलमा

ट्याक्सी व्यवसायी सडकमा, भन्छन्–‘कि त काम देऊ, कि त माम देऊ सरकार’ (भिडियो)

दीपक श्रेष्ठ र लक्ष्मण डंगोल (इमेज) काठमाडौं, असार १६ । लामो समय ‘लकडाउन’ हुँदा ट्याक्सी चलाउन नपाएको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलित भएका छन् । आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी

सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि

बिराज रोस्यारा (इमेज) कैलाली, असार १६ । सुदूरपश्चिम प्रदेशमा मंगलबार ९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, पाटन अस्पताल, वीर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

‘लाखौं सिरियाली भोकमरीको संघारमा’

काठमाडौं, असार १६ । आगामी दिनमा लाखौं सिरियाली नागरिक भोकमरीको संकटमा पर्न लागेको भन्दै सचेत रहन चेतावनी दिइएको छ । नर्वेजियन शरणार्थी परिषद्, अक्सफाम, केयरलगायतका विश्वका गैरसरकारी संस्थाहरुले सिरियामा कम्तीमा

मारमा रंगमञ्च

सागर महर्जन (इमेज) काठमाडौं, असार १६ । कोरोना संक्रमण बढेसँगै सर्वसाधारण भिडभाड हुने ठाउँमा कम जान थालेका छन् । यसको प्रत्यक्ष मारमा नेपाली रंगमञ्च पनि परेको छ । विस्तारै सामान्य

प्रदेश–२ मा ‘क्वारेन्टिन’मा समस्या

नवीन सिंह (इमेज) जनकपुरधाम, असार १६ । कोरोनाभाइरसको रोकथाम एवं नियन्त्रणका लागि प्रदेश नम्बर–२ सरकारले हालसम्म एक अर्बभन्दा बढी रकम खर्च गरेपनि ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’ कक्ष व्यवस्थित देखिएको छैन ।

बैतडीमा चार लाखको भारतीय बिँडी बरामद

विनोदसिंह विष्ट (इमेज) बैतडी, असार १६ । बैतडीमा प्रहरीले चार लाख रुपैयाँ बराबरको अवैध भारतीय बिँडी बरामद गरेको छ । तीन दिनको अवधिमा चार लाख मूल्य बराबरको बिँडी बरामद गरिएको

नासुहरु सिंहदरबारभित्रै उत्रिए विरोधमा

काठमाडौं, असार १६ । संसदीय समितिले निजामती सेवा ऐन पारित गरेसँगै नायब सुब्बाहरु आन्दोलनमा उत्रेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको ऐनले नासुहरुको ‘घाँटी निमोठ्ने’

क्वारेन्टिनको मापदण्ड सुधार गर्न र पीसीआर परीक्षणको दायरा बढाउन कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्वारेन्टिनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षणको दायरा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा

साहित्यकार शर्मालाई प्रादेशिक प्रतिभा पुरस्कार

काठमाडौं । साहित्यकार तर्कना शर्मा प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित हुनुहुने भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले भाषा साहित्य विधा तर्फ गण्डकी प्रदेशबाट शर्मालाई सम्मान गर्न लागेको हो