Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


राति १ बजे मन्त्रीका ट्विट : कसले के लेखे ?

काठमाडौं । नेकपाभित्र नाटकीय रूपमा विकसित सत्ता–संघर्षलाई लिएर कृषिमन्त्री घनश्याम भुसालले मध्यरातमा ट्विट गरेका छन् । मंगलबार राति १ बजेर ३ मिनेटमा नेता भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो जहाज महाभुमरीमा

रोजगारी सिर्जना र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सुझाव

काठमाडौं, असार १६ । नेपाली कांग्रेसले अर्थमन्त्री डा. युवराज खतिवडालाई अर्थतन्त्र पुनरुत्थानमा अघि बढ्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सुझाव दिएको छ । मंगलबार कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन

मौद्रिक नीतिका लागि कांग्रेसको सुझाव पेस

काठमाडौं, असार १६ । नेपाली कांग्रेसको ‘लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजनाकेन्द्रित विशेष समिति’ले आगामी आर्थिक वर्षको मौद्रिक नीति, २०७७–७८ का लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको

विधेयक नसच्याए आन्दोलन चर्काउने ट्रेड युनियनहरुको चेतावनी

खिलनाथ ताजपुरिया र भूपेन्द्र खड्का (इमेज) काठमाडौं, असार १६ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले पारित गरेको निजामती सेवा विधेयकका प्रावधानहरु ट्रेड युनियन अधिकारविरोधी भएको भन्दै निजामती कर्मचारीहरु आन्दोलित बनेका छन्

वाणिज्य बैंकलाई सेयर ‘ब्रोकर लाइसेन्स’: झाँक्रीको उपसमितिले सिन्को भाँचेन !

नारायणी लामिछाने (इमेज) काठमाडौं, असार १६ । वाणिज्य बैंकहरुलाई सेयर खरिद–बिक्रीका लागि ‘ब्रोकर लाइसेन्स’ दिने नेपाल राष्ट्र बैंकको नीति प्रतिनिधिसभाको अर्थ समितिको अलमलका कारण एक वर्षदेखि अलपत्र परेको छ ।

प्रधानमन्त्री ओलीले संसदको अपमान गरेको कांग्रेसको ठहर

काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत सक्रिय भएको भनी दिएको अभिव्यक्तिले संसदको अपमान गरेको नेपाली कांग्रेसले ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय

शीर्ष नेताहरुद्वारा प्रधानमन्त्रीको राजीनामा माग, भारतले होइन, राजीनामा मैले मागेको हो : दाहाल

काठमाडौं, असार १६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्ने माग औपचारिकरुपमा प्रवेश भएको छ । मंगलबार बालुवाटारमा बसेको स्थायी

पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच टकराव, ‘मिनी संसद’मा लापरबाही !

मीरा बस्नेत र राममान डंगोल (इमेज) काठमाडौं, असार १६ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार (हिजो)को बैठकमा विरलै देखिने दृश्य देखियो । वहालवाला विभागीय मन्त्रीको तीव्र असहमतिबीच संघीय

कोरोना नियन्त्रणमा स्थानीय तहले असाधारण भूमिका निर्वाह गरेको भन्दै मन्त्रीद्वारा प्रशंसा

काठमाडौं, असार १६ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले उल्लेखनीय भूमिका खेलेको बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय

‘घर–घरमा पढाइ, टोल–टोलमा सिकाइ’ अभियान सञ्चालन गर्दै नेविसंघ

काठमाडौं, असार १६ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ‘घर–घरमा पढाइ, टोल–टोलमा सिकाइ’ अभियान सञ्चालन गर्ने भएको छ । नेविसंघले यसका लागि सम्पूर्ण जिल्ला समितिलाई परिपत्रसमेत गरेको जनाएको छ । निजी