Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


‘एडीबी’ले नेपालमा कोरोनासँग जुध्न ३६ करोड अनुदान सहयोग गर्ने

काठमाडौं, असार १७ । एसियाली विकास बैंक (एडीबी)ले नेपालमा कोरोनासँग जुध्न ३६ करोड रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको छ । बैंकले नेपालमा कोभिड—१९ सँग जुध्न एसिया प्यासिफिक डिजास्टर रेस्पन्स

‘एमसीसी’ खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं, असार १७ । ‘एमसीसी’, भ्रष्टाचार, र बेथितिको विरोधमा बुधबार पनि विभिन्न समूहले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरमा संयुक्त राष्ट्रिय नागरिक आन्दोलन तयारी समिति–२०७७ को आयोजनामा विभिन्न समूहले संयुक्त

चर्को शुल्क असुलेर निजी सवारी–साधनले यसरी ओसार्दैछन् यात्रु (भिडियो)

दीपक श्रेष्ठ, सुन्दर गुरुङ र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, असार १७ । ‘लकडाउन’ कायमै रहेपनि विभिन्न नाकाबाट दैनिक काठमाडौं उपत्यका छिर्ने सर्वसाधारणको संख्या बढ्दै गएको छ । भाडाका सवारी–साधन चल्न

नयाँ कानुनको विरोधमा हङकङमा प्रदर्शन

काठमाडौं, असार १७ । बेइजिङले लगाएको नयाँ कानुनको विरोधमा हङकङमा भएको प्रदर्शनमा प्रहरीले कयौंलाई नियन्त्रणमा लिएको छ । नयाँ कानुनको विरोधमा उत्रिएका अधिकारकर्मीसहित प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ

ब्राजिलमा चार अन्तर्राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना

रियो दी जेनेरियो, असार १७ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट ब्राजिलमा चारजना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि संक्रमित भएका छन् । संक्रमित खेलाडीहरुको नामावली सार्वजनिक नगरिएपनि उनीहरुलाई अहिले स्वास्थ्यकर्मीहरुको निगरानीमा

अमेरिकामा कोरोनाइभाइरसको ‘भ्याक्सिन’को परीक्षण जारी

वासिङ्टन, असार १७ । संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले कोरोनाभाइरसको ‘भ्याक्सिन’को ‘क्लिनिकल’ परीक्षणका लागि अनुमति दिएको छ । एफडीएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरुको क्लिनिकल परीक्षणका लागि

सुनको मूल्य उकालो लाग्यो

काठमाडौं । आज पुनः सुनको मूल्य उकालो लागेको छ ।अन्तर्राष्ट्रिय बजार पछ्याउँदै आज स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सयले उकालो लागेर ९१ हजार ७ सयमा कारोबार भएको नेपाल

नागरिकको सुरक्षा र न्यायका लागि प्रहरी सधैं तयारः प्रहरी महानिरीक्षक ज्ञवाली

काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नागरिकको सुरक्षामा प्रहरी सधैं तयार रहेको बताउनुभएको छ । महानगरीय प्रहरी परीसर ललितपुरको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक ज्ञवालीले अन्यायमा परेका नागरिककको न्यायका लागि

काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । हिजोदेखि जारी बैठक आजका लागि स्थगित भएको हो । पार्टीको समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेर

सलहले आकाशै ढाक्यो, आगो बालेर धपाइँदै

अर्घाखाँची । अर्घाखाँचीमा पनि सलहले आकास ढाकेपछि स्थानीयहरु थाल ठटाउँदै आगो बालेर सलह धपाउन लागि परेका छन् । सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका र पाणिनि