काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड १९ विरूद्ध मुलुकले प्रगती गरिरहेको वताउनुभएको छ । महामारी व्यवस्थापनमा टम्पको तौरतरिकालाई लिएर आलोचना भइरहँदा ट्रम्पले भाइरस प्रकोप सुरु भएको चीनलाई पूर्ण रूपमा
– किरण पौड्यालइलाम । सूर्योदय नगरपालिका–७ का चिया किसान डम्बर कटुवाललाई आजकाल किसान भएकामा ठूलो ग्लानी छ । एउटै विषयलाई लिएर पटक–पटक आन्दोलन गर्नुपरेकामा र चियाको उचित मूल्य नपाएकामा धुरुधुरु
कञ्चनपुर । पुनर्वास नगरपालिका–५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट गए राति हत्या गरिएको छ । छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले धारिलो हतियार प्रहार गरी
काठमाडौं । पार्टीभित्र गुटबन्दी झांगिएको बेला नेकपाका दोस्रो तहका नेताहरु पनि आ–आफ्नो खेमाको बचाउमा लागेका छन् । स्थायी कमिटिका बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी ओलीको राजिनामा मागिरहेको बेला ओली समुहका प्रभावशाली
-डम्मर बुढा मगर/ईमेजबाग्लुङ । क्वारेन्टिनमा बसेका निसीखोलाका एक युवाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका
काठमाडौं । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सहकार्य अघि बढाएको छ । आइएलओले गैरआवासीय नेपाली सङ्घलाई चार लाख २४ हजार ३१० अमेरिकी डलर सहयोग गरेको
–गोविन्दप्रसाद पोखरेल खीर खाने पूर्णिमा । भारद्धाज गोत्रीय पोखरेलले वर्षको एक दिनमात्र खीर खाने चलन हुन्छ । बाँकी दिनमा खाइने ढकनी हो । खीर खाइने कुल पूजामा हो । यो
केदार कटुवाल/ईमेज उदयपुर । उदयपुरमा सुबिधा सम्पन्न कोभिड–१९ कोरोना बिशेष अस्पताल बन्ने भएको छ । प्राकृतिकरुपमा मनोरम मानिएको, तीनतर्फ खोलाले घेरिएको चौदण्डीगढी नगरपालिका–६ मदन भण्डारी लोकमार्ग द्धारखोला नजिक सातधारेमा निर्माणाधिन
काठमाडौं । सन् २०२० को अमेरिकी डिभी चिट्ठाका लागि छनौट भएका २६ सय बढी नेपालीहरु भिसा पाउने नपाउने अन्योल भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२०
हेटौडा । मकवानपुरमा अवैध गाँजासहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुई छुट्टै घटनामा १ सय ९८ केजी अवैध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।