गृष्मा राजभण्डारी, दीपक श्रेष्ठ र योगेश लामा (इमेज) काठमाडौं, असार २३ । सरकारले ‘लकडाउन’ केही खुकुलो बनाएसँगै काठमाडौंमा सर्वसाधारणको चहलपहल बढेको छ । जसका कारण पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, असार २३ । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको छ । हाल काठमाडौं, भक्तपुर र ललितपुरमा २०० संक्रमित नाघिसकेका छन् । दिनहुँ संक्रमितको संख्या
काठमाडौं, असार २३ । संघीय संसदको अर्थ समितिको पुँजीबजार तथा मुद्राबजारबारे अध्ययन गर्न बनाएको उपसमितिले अर्थ समितिलाई प्रतिवेदन बुझाएको छ । सांसद रामकुमारी झाँक्री संयोजक रहेको उपसमितिले मंगलबार समितिमा प्रतिवेदन
डिबी बिष्ट (इमेज) बझाङ, असार २३ । बझाङको मल्लेसी गाउँमा पहिरोमा परी ज्यान गुमाउनेका परिवार बिचल्लीमा परेका छन् । गाउँ नै पहिरोले सखाप बनाएपछि विस्थापितहरुले हारगुहार गरिरहेका छन् । उद्धार
बैतडी, असार २३ । बैतडीबाट २०३ जना कोरोना संक्रमित निको भएर ‘डिस्चार्ज’ भएका छन् । डिस्चार्ज गरिएकामा अधिकांश कोरोनाको पुनः परीक्षण नगरिएका रहेका छन् । जिल्लामा २८२ जनामा कोरोना पुष्टि
प्रकाश लम्साल,बारा । २०७३ असार २९ गते देखी निर्माण सुरु भएको पथलैया– विरगंज ६ लेन व्यापारीक मार्गमा रहेको एउटा रुख अवरोध बन्दा निर्माण कार्य रोकिन पुगेको छ । वन मन्त्रालय
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपति क्षेत्रको सौन्दर्यता विकास गरिने बताउनुभएको छ । नेपाल एसबीआई बैंकको लगानीमा निर्माण
काठमाडौं । समसामयीक राजनीतिक विषयमा छलफल गर्न समाजवादी पार्टी नेपालको पदाधीकारी बैठक आज बस्दै छ । मुलुकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्नुपर्ने प्रतिपक्षिको भूमिकाका विषयमा बैठकमा छलफल
काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौंमा उपचार गराइरहेका सात जनामा कोरोना संक्रमण देखिएको छ । उपचारका लागि भर्ना भएका सात जनामा सोमबार साँझ कोरोना पुष्टि भएको हो।
प्रदिप पौडेल पोखरा । पूर्व सभामूख एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटलाई मातृशोक परेको छ । रानाभाटकी आमा खिमकुमारी रानाभाटको मंगलबार बिहान सय वर्षको उमेरमा पोखरा २६ आफ्नै निवासमा