Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


खहरेखोलामा माछा मार्न गएका दुईजनाको डुबेर मृत्यु

हरि शर्मा (इमेज) परासी, असार २६ । पश्चिमी नवलपरासीको बर्दघाट नगरपालिका–१५ स्थित वनकट्टी खहरेखोलामा माछा मार्न गएका दुईजनाको शुक्रबार डुबेर मृत्यु भएको छ । मृत्युु हुनेमा सोही ठाउँको पोटाहा गाउँका

प्रधानसेनापति थापा प्रहरी महानिरीक्षकलाई बधाइ दिन प्रहरी प्रधान कार्यालयमा

काठमाडौं, असार २६ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ दिनुभएको छ । प्रधानसेनापति थापाले शुक्रबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर महानिरीक्षक

सेती नदीमा पानीको सतह बढ्दा तनहुँका ४२ घर डुबानमा

तनहुँ, असार २६ । निरन्तर परेको वर्षाका कारण सेती नदीमा पानीको सतह बढेपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–८, पुल्चोकस्थित नयाँबस्तीका ४२ घर शुक्रबार डुबानमा परेका छन् । डुबानमा परेका घरका परिवारको उद्धार

ऋणको ब्याज र किस्ता तिर्न ताकेता गरेको भन्दै व्यवसायीद्वारा प्रदर्शन

हेटौंडा, असार २६ । बैंक तथा वित्तीय संस्थाहरुले ऋणको किस्ता र ब्याज बुझाउन दबाब दिएको भन्दै व्यवसायीहरुले शुक्रबार हेटौंडामा प्रदर्शन गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको पहलमा उद्योगी–व्यवसायीले ‘लकडाउन’को

कालीगण्डकी नदीमा पानीको बहाव २७ वर्षयताकै उच्च

लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, असार २६ । निरन्तरको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव झन्डै तीन दशकयताकै उच्च विन्दुमा पुगेको छ । हिमालपारिको जिल्ला मुस्ताङबाट सुरु भइ म्याग्दी, पर्वत र

नेपालमा कोरोना संक्रमितको संख्या घटेको देखिनुको कारण के ?

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, असार २६ । पछिल्लो सात दिनयता नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको देखिएको छ । दैनिक ७०० सम्म संक्रमित फेलापर्न थालेकामा अहिले आएर १०० को हाराहारीमा

प्रहरीलाई काम गर्न सकस, नारा–जुलुस र भिडको दबाब

दुर्गा उपाध्याय (इमेज) कञ्चनपुर, असार २६ । आफ्नो असहमति दर्ज गराउनका लागि नारा–जुलस अचेल सामान्यजस्तै हुन थालेको छ । नियम–कानुनले स्पष्ट तोकेका अधिकार, कानुनसम्मतरुपमा किनारा लगाउन सकिने कतिपय विषयमा पनि

राजस्व छली आरोपमा मुद्दा दायर

काठमाडौं, असार २६ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फर्मविरुद्ध मुद्दा दायर गरेको छ । विभागले छ करोड ६९ लाख बिगो, जरिवाना एवं कैद माग–दाबीसहित उच्च अदालत

सप्तकोसी नदीमा पानीको बहाव वर्षकै उच्च, ब्यारेजका ३३ ढोकामात्र खोलिए

सुनसरी, असार २६ । लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । शुक्रबार पानीको बहाव यो वर्षकै उच्च तहमा पुगेसँगै भारतले नदीमा खतराको संकेतस्वरुप रातो बत्ती र

भारतमा एकैदिन २६ हजार संक्रमित

काठमाडौं । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा २६ हजारभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५०६ जना संक्रमित भएका