उदयपुर/झापा/सुनसरी । निरन्तर वर्षासँगै आएको बाढीले बगाउँदा उदयपुरमा एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–९ गैरुन बस्ने बर्ष ६० का मानन चौधरीलाई त्रियुगा नदी तर्ने क्रममा बगाएको उदयपुर प्रहरीले
काठमाडौं । नरिच सिटी इंग्लिस प्रिमियर लिग फुटबलको जारी सिजनबाट रेलीगेशनमा पर्ने पहिलो टिम बनेको छ । गएराति भएको ३५ औं चरणको खेलमा वेष्ट ह्याम युनाईटेडसँग ४–० ले पराजित भएपछि
काठमाडौं । स्पेनिस लिग फुटबल ला–लिगामा बार्सिलोनाले रियाल मड्रिडमाथिको दबाब कायमै राखेको छ । गएरातिको खेलमा रियाल भालाडोलिडलाई १–० ले हराउँदै बार्सिलोनाले तालिकाको शिर्ष स्थानमा रहेको रियाल मड्रिडसँग एक अंकको
मोरङ । तस्करी गर्न नपाएपछि मोरङका तस्करहरूले ड्युटीमा खटिएका प्रहरीलाई धम्की दिन थालेका छन् । विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीमा ड्युटीमा रहेकी महिला प्रहरीलाई गालीगलौज गर्ने एक जनालाई प्रहरीले पक्राउ
काठमाडौं । नेपाल वायुसेवा निगमले चीनबाट अनुदान पाएका तथा किनेर ल्याएका जहाज बेच्ने तयारी गरेको छ । पौने सात अर्ब लगानी भएका जहाज चलाउन नसक्ने भनेर निगम बोर्डले निर्णय गरेको छ ।
काठमाडौं, असार २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी दुर्घटनामा नपरोस् भनेर विवाद मिलाउन लागिपरेको बताउनुभएको छ । चितवनको माडीमा शनिबार आयोजित कार्यक्रममा उहाँले पार्टी र देश
सिन्धुपाल्चोक, असार २७ । निरन्तर वर्षाका कारण सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले अरनिको राजमार्गका ११ स्थानमा सडक कटान तथा अवरुद्ध हुँदा तातोपानी नाकासम्म आवत–जावत गर्न कठिन भएको छ । गत
काठमाडौं, असार २७ । पछिल्लो समय सेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण सेयर बिक्री गर्ने तयारी भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डकाअनुसार पाँच अर्ब ८४
यज्ञराज पाण्डे (इमेज) काठमाडौं, असार २७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलो उत्कर्षमा पुगेका बेला स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले
खिलनाथ ताजपुरिया र सानु माली (इमेज) काठमाडौं, असार २७ । मनसुन सक्रिय भएसँगै देशभर बाढी–पहिरोको असर देखिँदै गर्दा काठमाडौं उपत्यकासमेत यस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको छ । वर्षा सुरु