Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


राष्ट्रपतिको भूमिकामा प्रश्न

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, साउन ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबारको सचिवालय बैठकलगत्तै अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालको राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटले राष्ट्रपतिको भूमिकामा प्रश्न

संसदीय समितिहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुन हुँदैन : सभामुख

काठमाडौं, साउन ५ । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार संघीय संसदका सभापतिहरुसँग छलफल गर्नुभएको छ । संसदीय समितिका काम–कारबाही, समस्या र समाधानलगायतका विषयमा सभामुख सापकोटा र

बाराको देवताल गाउँपालिकामा निषेधाज्ञा

प्रकाश लम्साल (इमेज) बारा, साउन ५ । बाराको देवताल गाउँपालिकाका जनप्रतिनिधिसहित सोमबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । संक्रमण पुष्टि भएकाहरुमा गाउँपालिका अध्यक्षसहित नौजना

कोभिड–१९ समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’

काठमाडौं, साउन ५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले कोभिड–१९ का कारण कति मानिस प्रभावित

सुदूरपश्चिममा थप ४१ जनामा कोरोना, हालसम्म १,६७९ संक्रमित ‘डिस्चार्ज’

बिराज रोस्यारा (इमेज) कैलाली, साउन ५ । सुदूरपश्चिम प्रदेशमा सोमबार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार डोटीको शिखर नगरपालिकाका ‘क्वारेन्टिन’मा रहेका ४० जनामा संक्रमण देखिएको हो ।

चीनमा फेरि खुल्न थाले फिल्म हल

काठमाडौं, साउन ५ । चीनमा कोरोना महामारीका कारण बन्द रहेका फिल्म हलहरू छ महिनापछि फेरि खुल्न थालेका छन् । चिनियाँ चलचित्र प्रशासनले सोमबारदेखि कम जोखिम भएका स्थानहरूमा फिल्म हल खोल्न

नेविसंघद्वारा त्रिविमा ताला

काठमाडौं, साउन ५ । त्रिभुवन विश्वविद्यालयमा मापदण्डविपरीत नियुक्ति गरिएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले तालाबन्दी गरेको छ । संघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार र रेक्टर कार्यालयमा तालाबन्दी गरेको हो ।

काठमाडौंमा चल्न थाले सार्वजनिक सवारी–साधन

काठमाडौं, साउन ५ । काठमाडौं उपत्यकामा सोमबारबाट सार्वजनिक यातायात चल्न थालेका छन् । सवारी चाप बढेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी–साधनहरुमा सामाजिक दुरी कार्यान्वयन गराउन निगरानी पनि बढाएको जनाएको छ

नारायणी नदीमा पानीको सतह बढ्यो, बज्यो खतराको घण्टी

काठमाडौं । अबिरल बर्षाका कारण नारायणी नदिले जल सतहको तह पार गरेको भन्दै त्यहाँ वरपरका बासिन्दालाई सतर्क रहन अपील गरिएको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रले दिएको जानकारी

भीमफेदी–कुलेखानी सडकखण्डमा पनि पहिरो, आवागमन अवरुद्ध

काठमाण्डौं । अविरल वर्षाका कारण काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको मदन भण्डारी राजमार्गअन्तर्गत भीमफेदी–कुलेखानी सडकखण्डमा पनि पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिकाको गढी नजिकै गए राती पहिरो