Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


धादिङमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–६ मा गएराति पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । राति घरमाथिबाट आएको पहिरोले घर बगाउँदा २२ वर्षीय मिलन खाँण, उनकी श्रीमती २० वर्षीया सम्झना

घोडाघोडी नगरपालिकाको गाडीमा अज्ञात समुहद्धारा आगजनी

बिराज रोस्यारा,कैलाली । कैलाली स्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ । नगरपालिकाको स्कारपियो गाडिमा गए राति अज्ञात समुह द्धारा आगजनी गरिएको हो । नगरपालिकाको कर्मचारी आवासको कम्पाउड भित्र पार्किङ

नवलपरासीमा पहिरोले पुरिएर दम्पती बेपत्ता

नवलपरासी । पहिरोले पुरिएर नवलपुरको बुलिंगटार गाउँपालिका –२ डाडाँझेरीका २ जना वेपत्ता भएका छन् । पहिरोले स्थानीय डाडाँझेरी टाँणीका शेरबहादुर सार्की र श्रीमतीलाई वेपत्ता बनाएको हो । बेपत्ता सार्की दम्पतीको

नदीमा पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलियो

काठमाडौं । नारायणी नदीमा पानीको सतह बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नारायणी नदीको सतह खतरामाथि पुगेपछि व्यारेजका सबै ३६ वटा ढोका खोलिएको भारत बिहार राज्यस्थित

नयाँ पुलमा पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरुद्ध

डम्मर बुढा मगर,बागलुङ । मध्य पहाडी लोकमार्ग अन्र्तगत कुश्मा–बागलुङ खण्डमा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । अविरल वर्षासँगै पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ नयाँपुलमा सडक माथिबाट पहिरो झर्दा

राजविराज डुबानमा, सरकारी कार्यालय परिसर जलमग्न

सप्तरी । सप्तरी सदरमुकाम राजविराजस्थित प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराज र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयसहितका भु–भाग जलमग्न भएको छ । बजारकै कतिपय सडकहरु जलमग्न हुँदा सर्वसाधारणलाई

क्यानको मुख्य प्रशिक्षक नियुक्तिका लागि खुल्ला दरखास्त आह्वान गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्तिका लागि एक साताभित्र खुल्ला दरखास्त आह्वान गर्ने भएको छ । क्यानको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले अन्तराष्ट्रिय

पृथ्वी राजमार्ग खोल्न दुई दिन लाग्ने, ठाउँ ठाउँमा पहिरो खस्ने क्रम जारी

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड

अक्सफोर्ड विश्वविद्यालयले तयार गर्‍यो कोरोना विरुद्धको खोप, डब्ल्युएचओले दियो बधाई

काठमाडौं । बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोना भाइरस बिरुद्ध अक्सफोर्ड बिश्वविद्यालयका बैज्ञानिकहरुले भ्याक्सिन तयार पारेकोमा उनीहरुलाई धन्यबाद र बधाई दिएको छ । डब्ल्युएचओका प्रमुख डा.टेड्रोस एदनहोम गेबे्रयासिसले बिश्वका बैज्ञानिहरुले कोरोनाका

कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलियो

काठमाडौं । सप्तकोशीमा पानीको बहाव बढेसँगै सप्तरी र सुनसरीको सिमानामा अवस्थित कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ । पहाडी क्षेत्रबाट बगेर आउने सहायक नदीमा बाढी आएपछि सप्तकोशीमा