काठमाडौं । सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्न अनुमति दिएसँगै विद्यालयहरुले पठनपाठनको पनि तयारी सुरु गरेका छन् । जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर भदौ १५ गतेदेखि नियमित
प्रकाश लम्साल, ईमेजबारा । राजस्व अनुसन्धान कार्यालय पथलैयाले गत आर्थिक बर्ष देखी ढुवानी सेवामा लागू गरीएको मूल्य अभिवृद्धि कर (भ्याट) हेर्ने काम आफनो नभएको बताए पछि दैनिक करोडौं राजस्व राज्यले
अर्घाखाँची । छत्रदेव गाउँपालिकाको वडा कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाको वडा नम्बर– ७ ले आफूखुशी बजेट वितरण गरेको भन्दै नेपाली काँग्रेस वडा कार्य समितिले वडा कार्यलयमा तालाबन्दी गरेको हो
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका ३ स्थित पालिका बजारमा आगलागी भएको छ । आगलाीिमा परेर ११ वटा कस्मेटिक र तरकारी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक
काठमाडौं । साउनको दोस्रो सोमबार आज पनि पशुपतिनाथको मूल मन्दिर नखुल्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि लकडाउन लागू भएपछि देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्था
काठमाडों । आजबाट मौसम सक्रिय हुने भएकाले धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ । सोमबार रातिबाट मनसुन न्युनचापीय रेखा नेपालको तराई भूभागनजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविदले जानकारी
काठमाडौं । न्युजिल्याण्डमा निर्वाचन पूर्व भएको मत सर्वेक्षणमा प्रधानमन्त्री जसिडा अर्डर्नरको पार्टी पुनः सत्तामा आउने देखिएको छ । आगामी सेप्टेम्बरमा हुने आम निर्वाचनको दौडमा विपक्षी दललाई पछि पार्दै प्रधानमन्त्री जसिडाको
धनुषा । कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर–८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए ।
काठमाडौं । संयुक्त राज्य अमेरिकाले अफगान र तालिवानी विद्रोहीसँग वार्ताका लागि विशेष दुत पठाएको छ । अफगानिस्तानको मेलमिलापका लागि संयुक्त राज्यका विशेष प्रतिनिधि जल्मयी खलीलजादले कतार, पाकिस्तान, अफगानिस्तन इराक र
काठमाडौं । वाट्फोर्ड र बर्नमाउथ इंग्लीश प्रिमियर डिभिजनबाट घटुवामा परेका छन् । गएराति भएको सिजनका अन्तिम खेलमा आर्सनलसँग ३–२ ले पराजित भएसँगै तालिकाको १९ औ स्थानमा रहेको वाट्फोर्ड रेलिगेशनमा परेको