Logo १० मंसिर २०८३, बिहिबार | Fri, Nov 27, 2026


साकेत मुक्ति सरोकार समूह नेपालद्वारा भारत सरकारको ध्यानाकर्षण

काठमाडौं, साउन २१ । भारतको अयोध्यालाई ‘साकेत’ घोषणा गर्न माग राखेर आन्दोलन गरिरहेका भारतीय बौद्धहरुप्रति नेपालका बौद्धहरुले ऐक्यबद्धता जनाएका छन् । साकेत मुक्ति सरोकार समूह नेपालले बुधबार काठमाडौंस्थित भारतीय दूतावासमार्फत्

वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको आज निधन

वीरगञ्ज । वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । ज्वरो आएको र श्वासप्रश्वासमा

कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ७ लाख नाघ्यो, प्रत्येक १५ सेकेन्डमा १ को मृत्यु

काठमाडौं । कोरोना भाईरस संक्रमणका कारण विश्वमा हरेक दिन करिब ६ हजारको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । पछिल्लो दुई हप्ताको आंकडा अनुसार संक्रमणले प्रत्येक घण्टा २ सय

सञ्चयकोषको सापटीको ब्याज ‘कनेक्ट आइपिएस’मार्फत जम्मा गर्न सकिने

काठमाडौं । कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज ‘कनेक्ट आइपिएस’मार्फत जम्मा गर्नसक्ने व्यवस्थाको शुरुआत गरेको छ । सञ्चयकर्ताले आफ्नो खाता रहेको जुनसुकै बैंकबाट कनेक्ट

लेबनान विस्फोटमा एक सय भन्दा बढीको मृत्यु, चार हजार बढी घाइते (अपडेट)

काठमाडौं । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटनमा परी एक सय भन्दा बढीको ज्यान गएको छ । करिब २ हजार ७५० टन ‘एमोनियम

रूसलाई कोरोनाको खोप अनुसन्धान तथा उत्पादनमा तोकिएका निर्देशनहरू पालना गर्न डब्ल्युएचओको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले रूसलाई कोरोना भाइरसको खोपको अनुसन्धान तथा उत्पादनमा तोकिएका निर्देशनहरू पालना गर्न आग्रह गरेको छ । रुसले कोभिड १९ को खोपको उत्पादन सुरु गर्ने घोषणा

लकडाउन घोषणपछि सुनसान भयो सर्लाही

सर्लाही । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिम बढेपछि सर्लाहीमा लकडाउनको घोषणा गरिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बुधबार बिहान ६ बजेदेखि लागू हुने गरी बन्दाबन्दीको

जनता समाजवादी नेपालको केन्द्रीय समितिको बैठकक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । अहिले बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको सभाहलमा बैठक बस्ने बताईएको छ । पार्टीको तल्लो

राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ल नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ललाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक समितिले मल्ललाई गोलकिपर प्रशिक्षकमा छनोट गरेको हो । तेह्र वर्षसम्म

धरानमा आजदेखि लकडाउन: बजार, पसल र यातायात पूर्ण रुपमा बन्द

सुनसरी । कोरोना संक्रमितको संख्या बढेपछि सुनसरीको धरान उपमहानगरपालिकामा आजदेखि लकडाउन गरिएको छ । आज उपमहानगरपालिकामा बसेको सर्वपक्षिय बैठकले धरान उपमहानगरपालिकालाई सुरक्षित राख्नका लागि लकडाउन गर्ने निर्णय गरिएको धरानका मेयर