अक्कल कुँवर र राममान डंगोल (इमेज) काठमाडौं, साउन २१ । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीचको एकताले निर्वाचन आयोगबाट गत असार २८ गते वैधानिकता पाएसँगै दुवै दलका तत्कालीन
काठमाडौं, साउन २१ । सरकारले ‘लकडाउन’लाई खुकुलो बनाएसँगै अहिले खेलकुद गतिविधि पनि जुर्मुराउन थालेका छन् । फुटबल विश्वकप छनोटका लागि खेलाडीलाई ‘क्वारेन्टिन’मा राखिसकिएको छ भने ब्याडमिन्टनले तोकिएको मापदण्डलाई पूरा गरेर
विराटनगर, साउन २१ । मोरङमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका र रंगेली नगरपालिकाका पुरुष छन् । रंगेलीका ४५ वर्षीय पुरुषको अस्पताल नपुर्याउँदै बुधबार
काठमाडौं, साउन २१ । काठमाडौं उपत्यकामा बुधबार अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ । अपराह्न ४ बजेर ३० मिनेटमा धक्का महसुस गरिएको हो । ललितपुरस्थित बंगलामुखी मन्दिर आसपास केन्द्रविन्दु रहेको
उलानबटोर, साउन २१ । मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ । मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले
वीरगन्ज, साउन २१ । पर्सामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत् ४६ वर्षीय पुरुषको मृत्यु भएको हो । ज्वरो आएको र
काठमाडौं, साउन २१ । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबारबाट सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा सुरु बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक
बिराज रोस्यारा (इमेज) कैलाली, साउन २१ । कैलालीको भजनी नगरपालिका वडा नम्बर–४ का सचिव सुमनकुमार चौधरी बलात्कारको आरोपमा पक्राउ परेका छन् । एक महिलाको उजुरीपछि ती वडासचिवलाई प्रहरीले बुधबार भजनी
राजेश जिसी (इमेज) प्यूठान, साउन २१ । प्यूठानको सरुमारानी गाउँपालिकाले छोरा–छोरीबीच विभेद हटाउन ‘छोरी पेवा कार्यक्रम’ सञ्चालन गरेको छ । जिल्लाकै नमुना पालिकाको रुपमा परिचित यस पालिकाले सञ्चालन गरेको यस
प्रकाश लिम्बु (इमेज) तेह्रथुम, साउन २१ । विद्यालयले सामूहिक रोपाइँ गर्छ भन्दा आश्चर्य लाग्नसक्छ । तर, अहिलेपनि तेह्रथुमको नारायण माध्यमिक विद्यालयले वर्षेनि सामूहिक धानखेती गर्दै आएको छ । धानखेतीबाट हुने