काठमाडौं, साउन २४ । पर्वतको कुस्मा नगरपालिका–१, पाङमा एक सातायता सलह कीराले बालीनाली नष्ट गरिरहेको छ । लाखौंको संख्यामा रहेका सलहले भर्खरै रोपेको कोदो, धानदेखि भित्र्याउने बेलाको मकै सखाप पार्न
काठमाडौं, साउन २४ । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप
काठमाडौं, साउन २४ । यो साता नेप्से परिसूचक ५७.६९ अंकले घटेकोे छ । साताको चार कारोबार दिनमा लगानीकर्ताहरुले ७२ अर्ब ४७ करोड ८० लाख बराबरको सम्पत्ति गुमाएका हुन् । गत
काठमाडौं, साउन २४ । गृहमन्त्री रामबहादुर थापासहित उहाँका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण ‘रिपोर्ट नेगेटिभ’ आएको छ । कोभिड–१९ संक्रमित प्रदेश–२ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजिकको सम्पर्कमा परेपछि
संखुवासभा, साउन २४ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले संखुवासभाको पहिरोमा परेर हराइरहेका सबैको खोजीकार्य भइरहेको बताउनुभएको छ । उहाँले जिल्लाको सिलिचुङ गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएका ११ जनाको
पर्सा, साउन २४ । वीरगन्जमा सातजना महिला र ४८ जना पुरुष गरी कुल ५५ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह
काभ्रे, साउन २४ । काभ्रेमा पाँचजना प्रहरीसहित थप छजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिकाको जनागालमा रहेको संघीय प्रहरी इकाइ जनागालमा कार्यरत् पाँच प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको
काठमाडौं, साउन २४ । काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु–बाइपास सडक विस्तारको विरोधमा स्थानीयहरुले शनिबारबाट रिले अनशन सुरु गरेका छन् । सर्वोच्च अदालतको आदेशविपरीत सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त सडकमा
काठमाडौं, साउन २४ । कोरोना संक्रमणको दर बढ्न थालेपछि सरकारले लागू गरेको जोर–बिजोर प्रणालीका कारण काठमाडौं उपत्यकामा सवारी चाप कम देखिएको छ । जोर–बिजोर प्रणालीमा सवारी सञ्चालन, संक्रमणको बढ्दो जोखिम
काठमाडौं, साउन २४ । एउटै टोलमा आठजनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र शनिबार ‘सिल’ गरिएको छ । गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेलापरेपछि सो क्षेत्र सिल