मुग्लिन, साउन २४ । पहिरोका कारण नरायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । यस सडकखन्डअन्तर्गत् शनिबार साँझ चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिलेपनि
काठमाडौं, साउन २४ । कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गर्ने विपक्षी दलहरुले पनि रचनात्मक काम गर्न सकेका छैनन् । कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारलाई
काठमाडौं, साउन २४ । कोरोना माहामारी नभएको भए यतिबेला छनोट भएका पौडी–२, एथ्लेटिक्स–१ तथा ‘वाइल्ड कार्ड’ पार गरेका केही नेपाली खेलाडी टोकियो ओलम्पिक–२०२० मा प्रतिस्पर्धा गरिहेका हुन्थे । तर, अहिले
वीरगन्ज, साउन २४ । वीरगन्जमा उपचारको अभावमा तीनजनाको मृत्यु भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि चिकित्सकले कोरोनाको आशंकामा उपचार गर्न नमान्दा तीनजनाको मृत्यु भएको हो । कोरोनाको कारण स्वास्थ्य
नेपालगन्ज, साउन २४ । बाँके जिल्ला प्रशासन कार्यालयले शनिबार राति १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगन्ज उपमहानगरपालिका ‘सिल’ गरेको छ । समुदायस्तरमा कोरोना संक्रमण बढ्दै
मीरा बस्नेत (इमेज) काठमाडौं, साउन २४ । पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । सरकारले विनातयारी ‘लकडाउन’ खुलाएको घोषणा गरेपछि काठमाडौं भित्रिनेको संख्या बढ्न थाल्यो
काठमाडौं, साउन २४ । सरकारको अनावश्यक क्षेत्रमा खर्च बढ्दा वैदेशिक ऋणको आकार वर्षेनि बढिरहेको छ । नेपालजस्तो विकासोन्मुख मुलुकले पूर्वाधार विकासका लागि वर्षेनि अर्बाैं रकम विभिन्न बहुपक्षीय तथा द्विपक्षीय सहयोग
सोलुखुम्बु, साउन २४ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकास्थित *सेतोपोखरी फुटेको छ । पोखरी फुटेसँगै सोलुखोलामा लेदोसहितको पानीको सतह बढेको हो । खोला किनारमा रहेको बस्तीलाई सावधानी अपनाउन स्थानीय सरकारले आग्रह गरेको
सर्लाही, साउन २४ । सर्लाहीमा समुदायस्तरमै कोरोनाभाइरसको संक्रमण फैलिएपछि लालबन्दी नगरपालिका ‘सिल’ गरिएको छ । संक्रमण फैलिन नदिन लालबन्दी बजारका औषधि पसलबाहेक अन्य पसल, व्यवसाय बन्द गरिएको हो । अर्को
बारा, साउन २४ । बाराको सिमरामा सञ्चालित कोरोना अस्थायी अस्पताल व्यवस्थित गर्न स्थानीयले माग गरेका छन् । शनिबार जितपुर सिमरा उपमहानगरपालिकामा उद्योग वाणिज्य संघले गरेको भेलामा स्थानीयले अस्पतालको स्तरोन्नतिको माग