चितवन । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि
काठमाडौं । पाकिस्तान र इंग्ल्याण्डबीचको टी–ट्वान्टी सिरिज बराबरीमा सकिएको छ । पहिलो टी–ट्वान्टी वर्षाका कारण रद्द भएको थियो भने दोस्रो टी–ट्वान्टीमा इंग्ल्याण्ड विजयी भएको थियो । तर, अन्तिम तथा तेस्रो
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष अर्थात् सोह्रश्राद्ध आजबाट सुरु भएको छ । सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध
काठमाडौं । एण्डी मुरे युएस ओपन टेनिसको दोश्रो चरणमा प्रवेश गरेका छन् । पहिलो चरणको खेलमा शानदार पुनरागमनसहित जित निकोका मुरे दोश्रो चरणमा प्रवेश गरेका हुन् । पहिलो चरणको खेलमा
काठमाडौं । इङ्गलिस क्लब आर्सनलले ब्राजिलियन डिफेन्डर गेब्रियललाई अनुबन्ध गरेको छ । आर्सनलले हिजो सेन्टर डिफेन्डर गेब्रियललाई अनुबन्ध गरेको जनाएको छ । २२ वर्षीय डिफेन्डरलाई आर्सनलले फ्रेन्च क्लब लिलबाट अनुबन्ध
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जातीय हिंसा मान्य नहुने बताउनुभएको छ । चुनावी प्रचारप्रसारका क्रममा विस्किन्सन राज्यको केनोशाको भ्रमण गर्ने क्रममा राष्ट्रपति ट्रम्पले कानुन कार्यान्वयनमा कुनै पनि
काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार विपक्षी नेता हुवाँ ग्वाइदोका सहयोगी सहित १०० सांसदलाई ‘राष्ट्रिय मेलमिलाप प्रवद्र्धनका लागि’ माफी दिएको घोषणा गर्नुभएको सरकारले मङ्गलबार जानकारी गराएको छ । माफीको
काठमाडौं, भदौ १६ । विश्वमा कतिपय अपत्यारिला घटना भइरहेका हुन्छन् । त्यस्तै घटनामध्ये एउटा भिडियोले यतिबेला चकित पारेको छ । त्यो हो, हालै रुसले जारी गरेको महिलाको मुखबाट निकालिएको सर्पको
काठमाडौं । नेपाल कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय उपाध्यक्ष दिनेश थापा मगरले पदबाट राजनीनामा दिएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै संघका सभापति ओम थापा मगर
रौतहट, भदौ १६ । रौतहटका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या गरिएको छ । ईशनाथ नगरपालिका-७, घिउरा गाउँ निवासी ३५ वर्षीय दीनदयाल साहको गोली हानी हत्या गरिएको हो ।