काठमाडौं, भदौ २३ । कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको
काठमाडौं, भदौ २३ । कोभिड–१९ महामारीका कारण नराम्ररी थलिएको मुलुकको पर्यटन उद्योगलाई पुनर्जीवन दिन नेपाल पर्यटन बोर्डले ‘टुरिज्म रिभाइभल टास्कफोर्स’ गठन गरी कार्य प्रारम्भ गरिएको जनाएको छ । सरकारको प्राथमिकता
नवलपरासी, भदौ २३ । निषेधाज्ञाको अवज्ञा गर्दै पश्चिम नवलपरासीका राजनीतिक दलहरुले मंगलबार सदरमुकाम परासीमा धर्ना दिएका छन् । कोरोना संक्रमणको कारण देखाउँदै मृत्यु भएको घटना शंकास्पद भएको भन्दै छानबिन गरी
काठमाडौं, भदौ २३ । यातायात व्यवसायीहरुले विदेशबाट आउनेहरुलाई जिल्लासम्म पुर्याउन सार्वजनिक सवारी-साधनको प्रयोग नगरेको भन्दै मंगलबार यातायात व्यवस्था विभागअगाडि धर्ना दिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालमा आवद्ध व्यवसायीहरुले
काठमाडौं, भदौ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई
बाग्लुङ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको विवाद हल भएको बताउनुभएको छ । जनयुद्धका शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘बैरागी’को २१
काठमाडौं । प्रिमियर लिग क्लब एभर्टनले कोलम्बियन मिडफिल्डर जेम्स रोड्रिग्वेजलाई रियल मड्रिडले अनुबन्धन गरेको छ । एभर्टनले कोलम्बियन मिडफिल्डरलाई स्पेनिस क्लबबाट २० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । २९ बर्षिय
सियोल । सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइब–जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ । सामसुङका अनुसार यो
काठमाडौं । रेलमार्गको ठेक्का प्रक्रियाबाट रेल विभाग पछि हटेको छ । विभागले असार १४ र १७ गते आह्वान गरेका ५४ वटा ठेक्का रद्द गरेको हो । प्रक्रिया पूरा नगरी सेटिङमा
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले गाई–भैँसीलाई पनि सुत्केरी भत्ता दिने भएको छ । नगरपालिकाले प्रोत्साहनस्वरुप पहिलो पटक सुरु गरेको गाई–भैँसी सुत्केरी भत्तास्वरुप २ हजार रुपैया प्रदान गरिने नगरपालिकाका कृषि शाखा प्रमुख