Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


कुलमानको विषयमा चलाइएको हल्लामा सत्यता छैन: मन्त्री पुन

रोल्पा । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताउनुभएको छ । प्रेस सङ्गठन जिल्ला शाखाले बुधबार लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा

भूजिखोला पहिरोमा परी १ सय ५० परिवार विस्थापित, विस्थापितको विजोग

-डम्मर बुढा मगर/ईमेजबाग्लुङ । बागलुङको ढोरपाटन नगरपालिकामा गएको पहिरोमा १ सय ५० परिवार विस्थापित भएका छन् । बिस्थापित केहीले आफन्तकोमा आश्रय लिई रहेका छन भने आफन्त नहुनेहरुको बिजोग भएको छ

भेनेजुएलामा सेप्टेम्बर महिना भित्रै रुसी खोप परीक्षण हुने

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोना विरुद्ध रुसले तयार पारेको स्पुतनिक भी खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महिनाभित्र भेनेजुएला आइपुग्ने बताउनु भएको छ । भेनेजुएलाको टेलिभिजनबाट सम्बोधन गर्दै

ग्रीसको आप्रवासी शिविरमा आगलागी, आगो लगाएर एक हजार व्यक्ति भागेको आशंका

काठमाडौं । ग्रीसको लेस्बोस द्वीपमा रहेका आप्रवासी बस्तीमा आगलागी भएपछि एक हजारभन्दा बढी आप्रवासी अन्यत्र भागेको आशंका गरिएको छ । ग्रीसको मोरिया शिविर र त्यस आसपासको क्षेत्रमा झण्डै १२ हजार

परीक्षणमा सहभागी एकजना बिरामी भएपछि अक्सफोर्डले रोक्यो कोरोना भ्याक्सिनको ट्रायल

काठमाडौं । अक्सफोर्ड युनिभर्सिटीले क्लिनिकल ट्रायलमा सहभागी एकजना बिरामी हुँदा भ्याक्सिनको ट्रायल रोकेको छ । कोभिड नियन्त्रणका लागि भ्याक्सिनको मानव परीक्षणका क्रममा एक व्यक्ति बिरामी भएपछि अक्सफोर्ड र एस्ट्राजेनेका युनिभर्सिटीले

बाजुरामा ढुङगाले किचेर एक जनाको मृत्यु

बाजुरा । बाजुरामा सडकमाथिबाट खसेको ढुङगाले किचेर एक जनाको मृत्यु भएको छ । वुढीनन्दा नगरपालिकाका जगत रोकायाको पहिरोसंगै खसेको ढुङगाले किचेर मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको ईलाका

विचौलियाको दबावमा परेर जग्गाको कित्ताकाट सम्बन्धि निर्णय गरेको भन्ने आरोप पुष्टि गर्न मन्त्री अर्यालको चुनौती

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जग्गाको कित्ताकाट सम्बन्धि मन्त्रिस्तरिय निर्णयको बचाउ गर्दै विचौलियाको दबावमा परेर निर्णय गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ ।

काठमाडौंमा कोरोनाको कारण थप एकको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमित मध्ये थप दुई जनाको मृत्यु भएको छ । काठमाडौंमा ६७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ती

कोरोनाबाट गण्डकीमा एकको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको हिजो साँझ ५ः३० बजे उपचारका क्रममा चितवनको

खोटाङमा प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना, प्रतिघण्टा एक हजार केजी मल उत्पादन हुने

खोटाङ । दिक्तेल सोल्मामा प्राङ्गारिक मल उद्योग स्थापना र बायोग्यास प्लान्ट स्थापना गरिएको छ । रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट स्थापनाको काम सम्पन्न भएको हो